• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मुख्यमन्त्री कार्यालय अगाडि कार्यालय सहयोगीको मृत्यु, प्रशासन मूकदर्शक बनेको परिवारको आरोप

  •   शनिबार, असार १६, २०८० मा प्रकाशित

धनगढी- वैशाख १८ गते रातिको ९ बजे सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि सडकमा हिँड्दै गरेका बटुवालाई पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दियो । ठक्कर दिने मोटरसाइकल भाग्यो । बटुवा ढले ।

एकछिनमा प्रहरीले सडकमा पल्टिएका ती व्यक्तिलाई धनगढी सेती प्रादेशिक अस्पताल पुर्याए । ती व्यक्ति थिए, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीको कार्यालय सहयोगी ५२ वर्षीय खड्ग साउद । कैलालीको गोदावरी नगरपालिका–२ तेघरी घर भएका साउदको अस्पताल पुर्याउँदासम्म रक्ताम्मे थिए ।

प्रहरीले आफन्तलाई खबर गरे । घाइते खड्गका ज्वाई दिनेश खड्का र छोरी लक्ष्मी साउद अस्पताल पुगे । उनलाई बचाउन हरदम प्रयास गरे । आफन्तलाई सेती प्रादेशिक अस्पतालमा लापरबाही भएको महसुस भएपछि घाइतेलाई दुई किलोकिटर टाढा रहेको धनगढीकै निजी अस्पताल मायामेट्रा अस्पताल पुर्याए ।

त्यहाँ पुर्याउँदा अस्पतालले टाउकोमा ठूलो चोट लागेको हुँदा बचाउन सक्ने पाँच प्रतिशत मात्र आश देखायो । अस्पतालले गर्ने प्रयास गर्यो, तर दुर्घटनामा परेका खड्गलाई बचाउन सकेन ।

रातिको १ बजे घाइते खड्गलाई अस्पतालले बचाउन नसकेको आफन्तलाई जानकारी दियो । ‘घाइते अवस्थामा सेती प्रादेशिक अस्पतालमा पुर्याउँदा हामीलाई खबर गरेको हो,’ छोरी लक्ष्मी साउदले भनिन्, ‘बुबाको अवस्था रक्ताम्मे थियो । सिरियस बिरामीको पनि उपचारमा चासो नदिएपछि हामीले मायामेट्रो अस्पताल पुर्यायौँ । तर, पनि बचाउन सकेनौँ ।’

खड्ग श्रीमती र छोरीसहित संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीको क्वार्टरमा बस्दै आएका थिए । लक्ष्मीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर प्रहरी प्रशासनले कत्ति पनि सहयोग नगरेको गुनासो गरिन् ।

‘मुख्यमन्त्री कार्यालयअगाडि भएको घटनाको दुई महिनासम्म पनि अत्तोपत्तो छैन’, उनले रुँदै भनिन्, ‘घटना भएको दोस्रो दिनदेखि प्रहरी कार्यालय धाएको धायै छौँ । तर, पनि केही टुंगो लाग्न सकेको छैन ।’

प्रहरीले घटनाको सत्यतथ्य खोजी गरिदिन्छ भन्ने आसमा दुई महिना पर्खिंदा पनि अहिले सम्म केही जानकारी नआएको उनले गुनासो गरिन् । खड्ग ४३ वर्षदेखि संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीमा कार्यरत थिए । रिटायर्ड हुन सात वर्ष बाँकी थियो ।

घरको अभिभावक नै ढलेपछि तीन छोरी, एक छोरा र उनकी श्रीमती सत्यतथ्यको खोजीमा छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्सपेक्टर खगेन्द्र साउदले घटना अनुसन्धानकै क्रममा रहेको बताए ।

‘मुख्यमन्त्री कार्यलयअगाडि भएको घटना भएको हुँदा त्यहाँको सिसिटिभी फुटेजहरु अध्ययन भयो । फुटेजमा मोटरसाइकले ठक्कर दिएको देखिए पनि बाइक नम्बर हुलिया केही पनि देखिएन,’ उनले भने, ‘त्यसपछि प्राप्त सिसिटिभी फुटेजहरु थप अध्ययनका लागि काठमाडौं डिएसएल ल्याबमा पठाइएको छ । त्यो रिपोर्ट आउन बाँकी छ ।’

  • कार्यालय सहयोगीको मृत्यु
शनिबार, असार १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.