• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीमा लक्ष्मीनगरबासी आन्दोलित, नालामा बनेका संरचना किन भत्काइएन

  •   आइतबार, असार १७, २०८० मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १ लक्ष्मीनगरका स्थानीयबासी आन्दोलित बनेका छन् । धनगढी उपमहानगरपालिकाले नाली अतिक्रमण गरि बनाएका संरचना भत्काउन आनाकानी गरेको भन्दै स्थानीयबासी आन्दोलित बनेका हुन् । आइतबार वडामा टोल भेला बोलाई उनीहरुले दबाबमुलक कार्यक्रम अघि बढाउने प्रतिक्रिया दिए ।

उपमहानगरपालिकालाई पटक–पटक अतिक्रमित संरचना हटाउन भनेर आग्रह गर्दा समेत नगर प्रमुख गोपालबहादुर हमाल र वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले संरचना भत्काउनमा सहयोग नगरेको स्थानीयबासी सविता आचार्यले बताइन् । उनले नाली निर्माणका लागि सबैभन्दा पहिले आफनो घर भत्काए पनि अझै केही घरले संरचना नभत्काउदा नाली निर्माण हुन नसकेको बताइन् ।

‘ड्वानको समस्याबाट टोललाई बचाउन मैले भौतिक संरचना हटाएको थिए’ उनले भनिन –‘टोलका अन्य घरहरु पनि आफै संरचना हटाउन तयार हुँदा समेत नगर प्रमुखले कहिले लगानी अभाव, कहिले डोजर नभएको त कहिले मुख्य सडक विस्तारलाई प्राथमिकता दिएको प्रतिक्रिया दिएर पञ्छिन खोजेको छ ।’

सोही वस्तीका स्थानीय तथा निवर्तमान वडा सदस्य सुवास चन्द ठकुरीले वडाले संरचना भत्काउन पटक–पटक सूचना जारी गर्दा समेत अतिक्रमित नालीका संरचना हटाउन असहयोग गरिरहेको बताए ।

उनले भने –‘वडा अध्यक्ष भोलिदेखि संरचना हट्छ भनेर आश्वासन बाँड्छन तर, व्यवहारमा काम गर्न सकिरहेका छैनन् । वर्षातको मौसम शुरु भइसक्दासमेत नाली निर्माण नहुँदा टोलनै डुवानमा पर्ने समस्या बढेको छ ।’

धनगढी उपमहानगरपालिकाले श्रीरामको घरदेखि मिलसम्म नाली निर्माण गर्ने कार्यक्रम बनाएको थियो । तर, अतिक्रमित संरचना नहट्दा उपमहानगरपालिकाले सो योजनाका लागि विनियोजन गरेको पाँच लाख रकम फ्रिज गएको थियो ।

सो नाली निर्माणका क्रममा टोलका १५ घरहरुको भौतिक संरचना भत्काउनुपर्ने प्रतिवेदन तयार भएको थियो । झण्डै चार सय १५ मिटर लामो नालीमा घरहरु बनेको हुँदा टोलनै डुवानमा परिरहेको उनको भनाइ थियो ।

उनी भन्छन् –‘नगर प्रमुखसंग पटक–पटक गुनासो राखिरहेका छौं । अहिले नगर प्रमुखले गैरजिम्मेवारी अभिव्यक्ति र टोलको समस्या समाधानमा ध्यान दिनुभएको छैन् । उल्टै टोलबासी लडाउने काम गरिरहनु भएको छ ।’

नालीमाथि बनेका घर देखाउँदै उनले भने –नालामा बनाएको घर भत्काउने काम भएन । उपमहानगरको नीति डुवान भएपछि पानी निकाल्ने हो की डुवान हुन नदिन अतिक्रमण हटाउने हो ।’

 

  • नालामा बनेका
आइतबार, असार १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.