• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

२१ हजार आठ सय २२ मेट्रिकटन मल बिक्री

  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा चालु आवको हालसम्म सरकारको अनुदानबाट प्राप्त २१ हजार आठ सय २२ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको छ। बिक्री भएकोमध्ये डिएपी सात हजार तीन सय ५० र युरिया १४ हजार चार सय ७२ मेट्रिकटन छ।

कृषि सामग्री कम्पनी लिमिटेड धनगढी कार्यालयका प्रमुख नवलसिंह बोगटीले कार्यालयबाट असार १६ गतेसम्म डिएपी पाँच हजार तीन सय १५ र युरिया छ हजार पाँच सय ५८ मेट्रिकटन बिक्री भएको बताए। साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयबाट चाल वर्षको यही असार ८ गतेसम्म डिएपी दुई हजार ३५ र युरिया सात हजार नौ सय १४ मेट्रिकटन बिक्री भएको छ।

हाल कृषि सामग्रीमा युरिया ६० र डिएपि ५० मेट्रिकटन, साल्ट ट्रेडिङ कर्पोरेशनमा युरिया दुई सय २० मेट्रिकटन र डिएपि नौ मेट्रिकटन मौज्दात छ।

कृषि सामग्रीमा एक हजार एकसय टन युरिया केही दिनभित्रमा आपूर्ति हुन लागेको कार्यालय प्रमुख बोगटीले बताए।
यस वर्ष कृषि सामग्री धनगढीका लागि दश हजार युरिया र नौ हजार मेट्रिकटन डिएपि मलको कोटा तोकिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका लागि नौ हजार तीन सय ३१ मेट्रिकटन युरिया र तीन हजार सात सय ४२ मेट्रिकटन डिएपीको कोटा तोकिएको छ ।

सरकारले अनुदानमा उपलब्ध गराउने यो मल कृषि सामग्री र साल्ट ट्रेडिङमार्फत् विक्री वितरण हुँदै आएको छ। कृषि सामग्री र साल्ट ट्रडिङले सहकारी संस्थाहरुलाई बिक्री गर्ने यो मल सहकारी संस्थाहरुले किसानलाई बिक्री वितरण गर्छन्।

प्रदेशका लागि केन्द्रबाट तोकिने अनुदानको मलको जम्मा कोटामध्ये ७० प्रतिशत परिमाणको मल कृषि सामग्रीबाट र बाँकी ३० प्रतिशत परिमाणको मल साल्ट ट्रेडिङबाट बिक्री वितरण हुँदै आएको छ।

ढुवानीकर्ताले समयमै रासायनिक मल ढुवानी नगर्दा सहकारीलाई पनि समयमै मल बिक्री वितरण गर्न नसकिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका प्रमुख तेजबहादुर कुवँर बताउँछन्।

उनले भने, “विगतका वर्षमा जस्तो देखिने मलको अभाव भने यस वर्ष छैन, मल आउने र बिक्री हुने क्रम जारी छ।” वर्षेनि रासायनिक मलको खपत बढ्दै जाँदा यसको आपूर्ति व्यवस्थापनमा समस्या भइरहेको बताइन्छ। सुदूरपश्चिम प्रदेशका लागि वार्षिक युरिया ५४ हजार मेट्रिकटन र डिएपि ३१ हजार मेट्रिकटन आवश्यक पर्ने बताइन्छ।

यो वर्ष मलको आपूर्ति विगतका वर्षको भन्दा केही सहज देखिए पनि चाहिने परिमाणमा पाउन नसकिएको गुनसो किसानको छ। धान रोपाइँ गरेको एकदुई दिनभित्र प्रयोग गर्नुपर्ने डिएपि मल चाहिने मात्रामा नपाउँदा कतिपय किसानले सीमा पारीबाट मल भित्र्याएर रोपाइँ गर्नु परेको किसानको अनुभव छ।

एकपटक रासायनिक मल प्रयोग गरिसकिएको खेतमा अर्को पटक रासायनिक मल प्रयोग नगर्दा बालीको उत्पादन र उत्पादकत्व निकै कम हुने गरेकाले खेती गर्दा यो मल प्रयोग गर्नैपर्ने बाध्यता रहेको कृषकको भनाइ छ।

  • मेट्रिकटन मल
मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’
धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा
सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार
मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

समाचार

सबै

‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’

धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’

धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.