• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

वडाध्यक्षका छोराले कुटपिट गरेपछि नगरपालिकाका कर्मचारी आन्दोलनमा

  •   बुधबार, असार २७, २०८० मा प्रकाशित

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकाका कर्मचारीहरू सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य सबै सेवा बन्द गरी कर्मचारीहरू जिल्ला प्रशासन कार्यालयअगाडि आन्दोलनमा उत्रिएका हुन्।

बुढीगंगा नगरपालिका– ७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीले यही असार २१ गते कर्मचारीमाथि गाली–गलौजसहित हातपात गरेका थिए। राज्यको सम्पत्ति दुरुपयोग गर्नबाट रोक्न खोज्दा उल्टै ज्यान मार्ने धम्की र मुद्दा खेप्नुपर्ने अवस्था आएको भन्दै कार्यालयको सम्पूर्ण कामकाज बन्द गरी कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।

वडाध्यक्ष केसीका छोरा दिलीपले कर्मचारीमाथि हातपात गरेपछि पीडित कर्मचारीले कानुनी बाटो अपनाउँदा उनलाई ज्यान मार्ने धम्की दिएको नगरपालिका कर्मचारी डम्मर थापाले बताए। कानुनबमोजिम न्याय नपाउन्जेल कार्यालय बन्द रहने उनको भनाइ छ।

नगरपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै जिउज्यानको सुरक्षाको माग गरेका छन्। उनीहरूले सुरक्षित रूपमा काम गर्ने वातावरण सिर्जना गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन्।

दिलीप केसीले गत बिहीबार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात गर्नुका साथै गालीगलौज गरेकाले निजलाई कानुनी दायरामा ल्याउनुको साटो उल्टै कर्मचारीलाई मुद्दा हालेर काम गर्ने वातावरण बिगारेको विज्ञप्तिमा उल्लेख छ।

योजनाको काम कम भएको, तर बिल उठाएर पूरै भुक्तानी दिनुपर्ने भन्दै केसीले कर्मचारीमाथि हातपात र गालीगलौज गरेका थिए। केसीले यसआघि पनि फोन गरेर कर्मचारीलाई धम्क्याइरहेको नगरपालिकाका कर्मचारी वसन्त थापाले बताए। कर्मचारीले कामअनुसारको बिल उठाउने भनेका थिए, तर उनले पूरै बिल उठाउने भन्दै कर्मचारीमाथि आक्रमण गर्न खोजेका विज्ञप्तिमा उल्लेख छ।

बाजुरा बाजुराको बुढीगंगा नगरपालिकाका कर्मचारीहरू सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य सबै सेवा बन्द गरी कर्मचारीहरू जिल्ला प्रशासन कार्यालयअगाडि आन्दोलनमा उत्रिएका हुन्।

बुढीगंगा नगरपालिका– ७ का वडाध्यक्ष भुवनसिंह केसीका छोरा दिलीप केसीले यही असार २१ गते कर्मचारीमाथि गाली–गलौजसहित हातपात गरेका थिए। राज्यको सम्पत्ति दुरुपयोग गर्नबाट रोक्न खोज्दा उल्टै ज्यान मार्ने धम्की र मुद्दा खेप्नुपर्ने अवस्था आएको भन्दै कार्यालयको सम्पूर्ण कामकाज बन्द गरी कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।

वडाध्यक्ष केसीका छोरा दिलीपले कर्मचारीमाथि हातपात गरेपछि पीडित कर्मचारीले कानुनी बाटो अपनाउँदा उनलाई ज्यान मार्ने धम्की दिएको नगरपालिका कर्मचारी डम्मर थापाले बताए। कानुनबमोजिम न्याय नपाउन्जेल कार्यालय बन्द रहने उनको भनाइ छ।

नगरपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै जिउज्यानको सुरक्षाको माग गरेका छन्। उनीहरूले सुरक्षित रूपमा काम गर्ने वातावरण सिर्जना गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन्।

दिलीप केसीले गत बिहीबार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात गर्नुका साथै गालीगलौज गरेकाले निजलाई कानुनी दायरामा ल्याउनुको साटो उल्टै कर्मचारीलाई मुद्दा हालेर काम गर्ने वातावरण बिगारेको विज्ञप्तिमा उल्लेख छ।

योजनाको काम कम भएको, तर बिल उठाएर पूरै भुक्तानी दिनुपर्ने भन्दै केसीले कर्मचारीमाथि हातपात र गालीगलौज गरेका थिए। केसीले यसआघि पनि फोन गरेर कर्मचारीलाई धम्क्याइरहेको नगरपालिकाका कर्मचारी वसन्त थापाले बताए। कर्मचारीले कामअनुसारको बिल उठाउने भनेका थिए, तर उनले पूरै बिल उठाउने भन्दै कर्मचारीमाथि आक्रमण गर्न खोजेका विज्ञप्तिमा उल्लेख छ। नयाँपत्रिकाबाट

  • कर्मचारी आन्दोलनमा
बुधबार, असार २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.