• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

डेढ करोडका योजना अन्तिम चरणमा

  •   शुक्रबार, असार २९, २०८० मा प्रकाशित

डडेलधुरा- अमरगढी नगरपालिका–७ मा डेढ करोडभन्दा बढीका योजना पूरा भएका छन् । चालु आर्थिक वर्षमा २१ योजना पूरा गर्न एक करोड ५२ लाख रुपियाँ खर्च भएको छ । पोखरा क्षेत्रका २१ वटा टोलमा पक्की बाटो निर्माण गरिएको छ ।

त्यस्तै पिसिसी बाटो निर्माणमा ८० लाख रुपियाँ खर्च गरिएको वडाध्यक्ष खड्क बोहराले जानकारी दिए । सातौँ वडा भेला कार्यक्रममा चालु आर्थिक वर्षको योजना र खर्चबारे जानकारी दिँदै वडा सचिव लोकराज पाठकले सबै योजना पूरा भइसकेको बताए ।

बाटो निर्माणबाहेक पर्खाल, सिँचाइ, मन्दिर निर्माणलगायतका योजना सम्पन्न भएका छन् । सहर शासकीय पूर्वाधार सुधार अन्तर्गत निर्माण भएका योजनामा भट्गाउँ बाटो निर्माण २५ लाख, जोशीगाउँ नानीभट्गाउ बाटो निर्माण १५ लाखमा निर्माण गरिएको छ ।

त्यस्तै भुवनकोट सडक पर्खाल निर्माण १० लाख, कैनी टोल बाटो निर्माण १० लाख, सुनार टोल बाटो तथा तटबन्ध निर्माण १० लाख, ऐरी गाउँ, भन्तन गाउँ बाटो तथा ओखरमुनि पर्खाल निर्माणमा १५ लाख रुपियाँ खर्च गरिएको छ ।

सल्ला गाउँ रावत गाउँ बाटो निर्माण १० लाख, कालासैनी सिँचाइ ऐरी भूमिराज मन्दिर निर्माण, लाटाभूमिराज मन्दिर निर्माण १५ लाख, उग्रतारा सुनपोखरी मगराउँ सिँचाइ १० लाख र सिरोला पोखरा बाटो निर्माण १० लाख गरी जम्मा एक करोड ३२ लाख रुपियाँ खर्च गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको साढे सात लाख रुपियाँ लागतमा शैलेश्वर महादेव मन्दिर मर्मत गरिएको छ । वडास्तरीय योजना अन्तर्गत साढे तीन लाख रुपियाँ लागतमा भट्गाउँ सिँचाइ निर्माण गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ साढे तीन लाख रुपियाँ र वडाको ५० हजार रकम थप गरेर चार लाख रुपियाँ लागतमा सुनपोखरीदेखि सुन्तरपुरसम्म बाटो निर्माण, डेढ लाख रुपियाँ लागतमा फलोडा खेत कुलो निर्माण, छ लाख रुपियाँ लागतमा शैलेश्वर मन्दिरदेखि सल्ला गाउँसम्म बाटो निर्माण, दुई लाख रुपियाँ लागतमा कैनी टोल बाटो निर्माण गरिएको वडा सचिव पाठकले जानकारी दिए ।

नयाँ आर्थिक वर्षका लागि टोल भेलाबाट योजना छनोट गरेर स्थानीयले नै योजना बुझाएको वडाध्यक्ष बोहराले बताए । २१ वटा टोलमा टोल भेला गरेर स्थानीयले योजना माग गरेको उनले बताए । नगरपालिकाले एक वडामा योजनाका लागि १२ लाख रुपियाँ मात्र छुट्याउने जानकारी दिएको उनले बताए । गोरखापत्रबाट

  • योजना अन्तिम चरणमा
शुक्रबार, असार २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.