• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

भीमदत्त नगरपालिका– १८ मा डिजिटल माध्यमबाट सेवा सुरु

  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले डिजिटल माध्यमबाट सेवा सुरु गरेको छ। भीमदत्त नगरपालिका– १८ नम्बर वडाले डिजिटल माध्यमबाट सेवा सुरु गरेको हो।

१ साउन चालू आर्थिक वर्ष ०८०/८१ देखि वडा कार्यालयले पेपरलेस बनाउने उद्देश्यका साथ विद्युतीय व्यवस्थापन प्रणाली ९डिजिटल म्यानेजमेन्ट सप्टवेयर०को माध्यमबाट वडाले प्रदान गर्ने सम्पूर्ण सेवा सुचारु गरेको छ।

भीमदत्त नगरपालिका– १८ का वडासचिव दिनेशराज भट्टले स्थानीय सरकार सञ्चालन ऐनले निर्देशिन गरेको कामकर्तव्यअनुरूप वडाले गत आर्थिक वर्ष ०७९/०८० वार्षिक बजेट तथा कार्यक्रमबमोजिम वडाबाट पारित भएको योजना चालू आर्थिक वर्षदेखि लागू भएको बताए।

‘हामीले वडाबाट नागरिकलाई प्रदान गर्ने सम्पूर्ण सेवा सफ्टवेयरमा राखेका छौँ,’ वडासचिव भट्टले भने, ‘डाटा डिजिटल स्टोरेज हुने भएकाले छितोछरितो सेवा प्रदान हुन्छ।’

सफ्टवेयरमा राखिएका डाटा भविष्यमा समेत सहज तरिकाले खोज्न सकिने सचिव भट्टले बताए। ‘पेपरलेसअनुरूप कामकाज सम्पादन गर्दा सेवाग्राही र कार्यालयको समेत बोझ घट्छ,’ उनले भने, ‘डिजिटल साक्षरतासमेत प्रदान गरेर सेवाग्राहीलाई थप सेवाग्राही जागरुक बनाउँछौँ।’

भीमदत्त नगरपालिका– १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटाले नागरिकलाई शीघ्र सेवासुविधा प्रदान गर्न डिजिटन सेवा प्रदान गरिएको बताए।

‘अब हामीले वडाबाट प्रदान हुने सम्पूर्ण सेवा सफ्टवेयरमा राखेका छौँ,’ उनले भने, ‘यसरी डिजिटल सेवा प्रदान गर्ने भीनपा– १८ सुदूरपश्चिमकै पहिलो वडा बनेको छ।’

सोमबार एक कार्यक्रमबीच सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावलले उक्त डिजिटल सेवाको उद्घाटन गरे। भीनपा– १८ जिल्लाका नौ पालिकामध्ये सबैभन्दा ठूलो एवं झन्डै ३० हजारभन्दा बढी जनसंख्या भएको वडा हो।

  • डिजिटल माध्यम
सोमबार, साउन ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.