• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

उचित व्यवस्थान नगरे आन्दोलन गर्ने बाढी–पहिरोपीडितको चेतावानी

  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित

धनगढी- कैलालीको चुरे क्षेत्रका बाढी–पहिरोपीडितले प्रदेश सरकारले आफूहरुको छिटो भन्दा छिटो पूर्ण रुपमा व्यवस्था गर्नुपर्ने माग गरेका छन् । धनगढीमा बिहिवार बाढी पहिरोपीडित सघर्ष समिति चुरेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुको पूर्ण रुपमा व्यवस्थापन गर्न माग गरेका हुन् ।

उनीहरुले आफूहरुको व्यवस्थापन नभए सडकदेखि संसदसम्म आन्दोलन गर्ने चेतावानी दिए । बाढी–पहिरोपीडित नरबहादुर सार्कीले आफूहरुको अर्का व्यवस्था नभएसम्मका लागि प्रदेश सरकारले पीडिहरुलाई बसोवासको व्यवस्थापन गर्नुपर्ने बताए ।

२०७७ साउन १५ देखि २५ गतेसम्म अविरल वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर १, २, ४, ५ र ६ मा पहिरो जाँदा त्यहाँका बासिन्दा विस्थापित भएका छन् ।

विस्थापित पछि चुरे गाउँपालिका वडा नम्बर ४ पनेरुगडामा पहिरो पीडितहरुको अर्का व्यवस्था नगर्दासम्म बसोबास गर्न पाउने भनेर स्थानीय तह, प्रदेश सरकार, प्रशासन र सव–डिभिजन वन कार्यालयबाट अनुमति लिएर त्यस ठाँउमा बसालिएको थियो । तर पछि सव–डिभिजन कार्यालयले त्यहाँबाट पनि विस्थापित गरको उनीहरुको दुखेसो छ ।

‘सव डिभिजन वन कार्यालयले जेठ ६ गतेका दिन घर टहराहरु जलाइदियो,’ उनले भने, ‘खेतबारीमा लगाएको केरा फलफूलहरु तहस नहस गरेर स्थानीय सरकारले १७ लाखको खानेपानी टयाङकीको योजना हालिदिएको थियो त्यो टयाङकी डोजर लगाएर भत्काइदियो ।’

बालबालिकालाई पढाउनका लागि कक्षा ३ सम्म अनुमति लिएर विद्यालय सञ्चालन गर्दै आएको र त्यो विद्यालयमा समेत डोजर लगाइदिएको उनले बताए ।

हिरो गएपछि पनेरुगडामा २७६ जना बसोबास गर्दै आइरहेको र गाउँपलिकाले पहिरो पीडितहरुको छानविन गर्दा ११८ जनाको सिफारिस गरेर सव–डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र क्षेत्र नम्बर ४ का सांसदहरुलाई ११८ जनाको सिफारिस बुझाइएको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहले बाढी पहिरो पीडितको व्यवस्थापन गर्छौ भनेर आस्वासन दिएको भएपनि अहिलेसम्म उचित व्यवस्थापन हुन नसको उनीहरुको दुखेसो छ ।

बाढी पहिरो आएपछि केही पीडितहरु रोजगारीका लागि भारत समेत जान बाध्य छन् । अहिले पनि १२ घरहरु घटनास्थलमै बसोबास गर्दै आइरहेका छन् ।

  • बाढी–पहिरोपीडित
बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.