• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०९, २०८३
☰
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ७. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

विद्युत तारका कारण दुर्घटनाको जोखिम

  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित

बेदकोट- कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार आसपास क्षेत्रमा विद्युत्‌को तार असरल्ल छोड्दा दुर्घटनाको जोखिम बढेको छ। दिनहुँ भिडभाड भइरहने क्षेत्रमा ‘टान्सफर्मर’सँगै जोडिएको विद्युत् प्रवाह हुने फ्युज बाकस खुला छोड्दा दुर्घटनाको जोखिम बढेको हो।

‘तीव्र भोल्टेजको विद्युत प्रवाह हुने टान्सफर्मरसँगै राखिने फ्युज बाकस खुला छन्,’ भीमदत्त नगरपालिका–४ भगतपुरकी स्थानीय अम्बिका भट्टले भनिन्, ‘विद्युत् प्रवाह हुने तार नाङ्गो हुँदा दुर्घटनाको जोखिम बढेको छ।’

ट्रान्सफर्मर नजिकै उनको घरमा छ। बेला बेलामा ट्रान्सफर्मरमा आगो लाग्ने गरेको र फ्युज खुला छोड्दा दुर्घटनाको जोखिम बढेको हो। ‘केही वर्षअघि खुला छोडिएको फ्युजमा करेन्ट लागेर गाई मरेको थियो,’ उनले भनिन्, ‘नजिकै विद्यालय छ, स–साना विद्यार्थी यही बाटोबाट विद्यालय जान्छन्, जतिबेला पनि करेन्ट लाग्ने सम्भावना छ।’

वर्षौदेखि विद्युत् प्राधिकरणलाई फ्युज बाकस बन्द गर्न आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेको भट्टको गुनासो छ। विद्युत् प्राधिकरणको लापरबाहीले दुर्घटनाको जोखिम बढेको केशव चन्दले बताए।

‘बालबालिकाले पुग्ने गरी नजिकै फ्युज छ, बालबालिका खेल्दा वा यताउता हिँडडुल गर्दा छोइएमा करेन्ट लाग्ने सम्भावना छ,’ उनले भने, ‘भोलि केही घटना भइहाल्यो भने यसको जिम्मा कसले लिनेरु’

महेन्द्रनगर बजारका साथै आसपासका क्षेत्रका अधिकांश काठका फ्युज बाकस अव्यवस्थित तरिकाले खुला छोड्ने गरिएको हीरालाल धामीले गुनासो गरे। ‘दुर्घटना हुनुअघि नै सचेत हुनु जरुरी छ, विद्युत् प्राधिकरणले तत्काल नै यसलाई व्यवस्थित गर्नुपर्छ,’ उनले भने।

नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रसँग दुर्घटनाको जोखिम बढेकोले ‘फ्युज’ बाकस बन्द गरेर विद्युतीकरणलाई व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन्।

फ्युज राखिएका परम्परागत काठका बाकस हटाएर नयाँ बाकस लगाउने कार्य भइरहेको विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख चुटुनप्रसाद श्रीवास्तवले जानकारी दिए।

‘वर्षौ भएकाले फ्युजका बाकस जीर्ण भएका छन्, ती बाकस हामी फेरिरहेका छौँ,’ उनले भने, ‘एमसिबी लगाउनुपर्ने तर त्यसको लागि ठूलो बजेट लाग्ने भएकाले बजेट अभाव छ।’

उनका अनुसार महेन्द्रनगर वितरण केन्द्रअन्तर्गत रहेका पाँच सय ट्रान्सफर्मरमध्ये दुई सय ५० ट्रान्सफर्मरको फ्युज बाकस फेर्न काम सकिएको छ। रासस

  • विद्युत तार
बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा
बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति
दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो
लामो दुरीका बस सेवा बन्द
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

भेस्पा लेजेन्ड्स स्कुटरको आधिकारिक सोरुम धनगढीमा

बजेटमा हुने बेथिति रोक्दै शीघ्र बजेट ल्याउने बिषयमा सर्वदलीय  सहमति

दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.