• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

सुदूरपश्चिममा ९९ प्रतिशत रोपाइँ सम्पन्न

  •   सोमबार, साउन १५, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशभरी ९९ दशमलव सून्य ७ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कुल ३ लाख ६० हजार ४ सय ६२ हेक्टर क्षेत्रफल जमीन खेतीयोग्य रहेको र कुल १ लाख ७७ हजार ७ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा हालसम्म १ लाख ७६ हजार १ सय २० हेक्टर जमीनमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले जानकारी दिए ।

कृषि विकास निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशका ४ जिल्ला बझाङ,कैलाली,कञ्चनपुर र बाजुरामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

बझाङमा कुल १० हजार ३ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा शतप्रतिशत अर्थात १० हजार ३ सय क्षेत्रफलमा,कैलालीमा ६९ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमध्ये शतप्रतिशत,कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलको शतप्रतिशत र बाजुरामा धान रोपाइँ हुने कुल ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफलको शतप्रतिशत रोपाइँ भएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।

त्यस्तै डडेल्धुरामा धान रोपाइँ हुने कुल क्षेत्रफल ६ हजार १ सय २० हेक्टर जमीनमध्ये ५ हजार ९ सय ३६ हेक्टरमा अर्थात ९७ प्रतिशत, दार्चुलामा ४ हजार ४ सय ८० हेक्टरमध्ये ४ हजार ३२ हेक्टरमा अर्थात ९० प्रतिशत र डोटीमा ६ हजार ४ सय २६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ५ हजार ७ सय ४९ हेक्टरमा अर्थात ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय डोटीले जनाएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार अछाममा १६ हजार ५ सय ९० हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १६ हजार ३ सय ४१ हेक्टरमा अर्थात ९८ दशमलव ५० प्रतिशत र बैतडीमा धान रोपाइँ हुने ९ हजार हेक्टरमध्ये ८ हजार ९ सय १० हेक्टरमा अर्थात ९९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

पहाडी जिल्लाका केही ठाउँहरुमा केही ढिला रोपाइँ भएपनि तराइँतिरका जिल्लाहरुमा ठीकै समयमा रोपाइँ सम्पन्न भएको सूचना अधिकारी पाण्डेयले बताए ।

  • रोपाइँ सम्पन्न
सोमबार, साउन १५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’
धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा
सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार
मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

समाचार

सबै

‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’

धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सहअस्तित्व आवश्यक’

धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.