एजेन्सी- भारतमा टमाटरपछि अब प्याजको मूल्य बढेपछि जनताको चिन्ता बढेको छ । पछिल्लो १५ दिनमा यसको थोक मूल्य झण्डै ६० प्रतिशतले बढेको छ । ।
प्याजको मूल्य १५ दिनमा ६० प्रतिशतले बढ्यो । दिल्लीमा मूल्य प्रति किलो ७० रुपैयाँ भारु पुग्यो । पछिल्लो एक हप्तामा यसको मूल्य १८ प्रतिशतले बढेको छ ।
इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार बुधबार भारतको राजधानी दिल्लीमा प्याजको खुद्रा मूल्य २५(५० प्रतिशतले बढेको छ। यी बजारमा प्याज ५० देखि ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।













