• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

व्यापारिक फर्म दर्ता प्रदेश कार्यालयमै

  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित

धनगढी– संघीय कार्यालयमा मात्रै दर्ता नवीकरण भइरहेका व्यापारिक फर्महरू अव प्रदेश कार्यालयमा दर्ता नवीकरण गर्ने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालयमा व्यापारिक फर्महरू दर्ता तथा नवीकरण गर्ने व्यवस्था गरेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय कैलालीले पुस १ देखि व्यापारिक फर्म दर्ता गर्न सुरु गरेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख कोमलप्रसाद ओझाले प्रदेश सरकारको निजी व्यवसाय ऐन २०७६ र साझेदारी व्यवसाय ऐन २०६७ बमोजिम घरेलु तथा साना उद्योग कार्यालयमा व्यापारिक दर्ता गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको निर्देशन बमोजिम दर्ता गर्न थालिएको बताए ।

उनले हाल रहेकै कर्मचारीमध्ये केहीलाई वाणिज्यको जिम्मेवारी दिएर मौजुदा संरचनामा व्यापारिक फर्म दर्ता गर्न थालेको जानकारी दिए । संविधानको अनुसूची ६ को बुँदा नं। ११ ले प्रदेशभित्रको व्यापार प्रदेशमा दर्ता हुने व्यवस्था गरेको छ । सोही बमोजिम प्रदेश सरकारले व्यवसाय दर्ता ऐन बनाएर व्यापारिक फर्म दर्ता गर्ने व्यवस्था मिलाएको हो ।

सो ऐन बमोजिम प्रदेशमा हुने स्थानीय व्यापार दर्ता गर्ने व्यवस्था मिलाइएको हो । संविधानको अनुसूची ५ को बुँदा १८ ले अन्तर्राष्ट्रिय व्यापार संघको अधिकार सूचिमा राखेको छ । संघीय सरकार अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्त हित संरक्षण कार्यालयले अन्तर्राष्ट्रियस्तरमा व्यापार गर्ने फर्म बाहेक प्रदेशभित्रका व्यापारिक फर्मलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ ।

कार्यालय प्रमुख ओझाले ती फर्महरूको सक्कलै फाइलहरू प्रदेशमा हस्तान्तरण भई आएपछि ति फर्महरूको नवीकरण, संशोधन र खारेजी सेवा समेत प्रदान गर्ने बताए । निजी र साझेदारी व्यवसाय ऐनले स्थानीय, प्रदेश र अन्तर्देशीय व्यवसाय दर्ता, नवीकरण सम्बन्धी स्पष्ट व्याख्या गरेको छैन । हाल कतिपय व्यापारिक फर्महरू स्थानीय तहले समेत दर्ता, नवीकरण गरिरहेका छन् ।

यसैगरी, घरेलु तथा साना उद्योग कार्यालय प्रदेश सरकार अन्तर्गत भए पनि स्थानीय तहहरूले समेत त्यस्ता उद्योगहरू दर्ता गरिरहेका छन् । जसले गर्दा प्रदेशको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन वडाको सिफारिस अनिवार्य गरिएको हुँदा त्यस्ता उद्योगहरू सिफारिसको लागि पनि वडा कार्यालयमा उद्योग दर्ता गर्न बाध्य भएका हुन् ।

  • व्यापारिक फर्म
मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.