• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

संघीय निर्वाचनका लागि कैलाली–३ बाट काँंग्रेसका बडूवाल बलियो उम्मेदवार

  •   सोमबार, साउन २३, २०७९ मा प्रकाशित

सुखड- सुखड सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको मिति तोकिएसंगै दलहरु आन्तरिक जोडघटाउमा लागेका छन् ।
यसत्ता गठबन्धनका दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले निर्वाचन क्षेत्र–३ आफूले पाउनु भन्दै लबिङ गर्न थालेका छन् ।

सत्ता गठबन्धन दलहरुबीच निर्वाचन क्षेत्र भागबण्डा गर्न बाँकी भएपनि नेपाली काँग्रेस कैलालीका उपसभापति भीम बडुवालले आफ्नो निर्वाचन क्षेत्र कैलालीको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले क्षेत्र नम्बर–३ मा आफ्नो दाबेदारी प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी आफ्ना समकालीन राजनीतिकर्मीहरू भन्दा बढी लोकप्रिय बलिया उम्मेदवार पनि हुन् ।

उनले स्थानीय तहको चुनावीको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्थानीय चुनावमा उनकै कारण घोडाघोडी नगरपालिकामा कांग्रेसले १२ वडामध्ये ९ वडा र उपमेयर जितेको थियो । सहकारीका माध्यमबाट जनताका माझ लोकप्रिय बनेका उनी लामो समयदेखि सामाजिक कार्यमा पनि सक्रिय छन् । बडूवालले वि. स. २०६७ सालमा घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थाको अध्यक्ष भएर साबिक साडेपानी, दरख, रामशिखरझाला, मसुरीया र उदासीपुरका करिब १० हजार घरधुरीलाई विद्युतको पहुँचमा पु¥याई अँध्यारो मुक्त बस्ती बनाउन महत्त्वपूर्ण भूमिका उनले खेलेका छन् ।

समाज र राजनीतिक राम्रोसँग बुझ्नु भएका बडूवालले त्रिचन्द्र क्याम्पस काठमाडौँबाट बिए, त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानुनमा एल.एल.बि समेत गरेका छन् । उनलाई युवा, बुद्धिजीवी, व्यवसायीहरू लगायत विभिन्न नेताहरूको साथ रहेको छ । उपसभापति बडूवाल काँग्रेसको सङ्गठन बलियो बनाउन अहोरात्र खटेका छन् । यस क्षेत्रमा एमाले, माओवादी पहिले जस्तो एक ढिक्का नभएका कारण चुनाव जित्न सजिलो हुने बुझिन्छ ।

उनले टिकट पाउँदा अन्य पार्टीलाई चुनाव जित्न सजिलो छैन । आफ्नो क्षेत्रमा बडूवालको राम्रो जनलहर बढेको पाइन्छ । उनलाई किनारा लगाउनु भनेको काँग्रेसकै लागि घातक हुने कति नेताहरूको भनाई छ । बाहिरबाट उम्मेदवार ल्याएर चुनाव लडाउनु भन्दा यस क्षेत्रका भीम बहादुर बडूवाललाई टिकट दिएर अगाडि सार्न स्थानीयहरूको माग रहेको छ ।

यस क्षेत्रका तमाम दीर्घकालीन र अल्पकालीन विकासका मुद्धाहरुमा काम गर्ने नेताका रूपमा उनलाई लिने गरिन्छ । अहिले कैलालीका निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत घोडाघोडी नगरपालिका गठबन्धनका उम्मेदवार, कैलारी गाउँपालिका नेपाली काँग्रेस र भजनी नगरपालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।

वामपन्थी तालमेल हुँदा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली ३ माओवादीको भागमा परेको थियो । माओवादीका गौरीशङ्कर चौधरी काँग्रेसका रामजनम चौधरीलाई पराजित गर्दै विजयी भएका थिए । गौरीशङ्करले २४ हजार ८ सय ६२ मत प्राप्त गर्दा नेपाली काँग्रेसका राम जनमले २० हजार ३ सय ५५ मत पाएका थिए ।

नेकपा विभाजनसँगै चौधरी लेखराज भट्टसँगै एमाले कित्तामा उभिए । माओवादीको कारवाहीमा परेपछि सांसद पद गौरीशङ्करले गुमाएका थिए । यसले गर्दा अन्य पार्टीको कमजोर सङ्गठन भएका कारण निर्वाचनमा बाजी मार्न सहज हुने नेपाली काँग्रेस स्थानीय नेता कार्यकर्ताहरू बताउँछन् ।

  • भीम बडूवाल
सोमबार, साउन २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.