• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

गैह्र परम्परागत क्षेत्रमा महिला उद्यमशीलताको विकास परियोजना सञ्चालन

  •   शुक्रबार, असार २२, २०८१ मा प्रकाशित

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा गैह्र परम्परागत क्षेत्रमा महिला उद्यमशीलताको विकास परियोजना सञ्चालन हुने भएको छ । मुक्त कमैया महिला विकास मञ्चले सञ्चालन गर्ने सो परियोजनाको शुक्रबार एक कार्यक्रमबाबीच धनगढीमा शुभारम्भ गरिएको छ ।

कार्यक्रमा बोल्दै धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले परियोजनाले व्यवसाय गर्न चाहाने विपन्न महिलालाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन । साथै उनले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन ।

No description available.

कार्यक्रमका बारेमा जानकारी दिँदै मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले आर्थिकरुपमा विपन्न,व्यवसाय गर्न चाहाने महिला तथा युवाहरुलाई उद्यमी बनाउने परियोजनाको उदेश्य रहेको बताए । उनले भने ‘यस अघि मञ्चले कमैया,कम्लरीका क्षेत्रमा काम गर्दै आएको थियो । अबका दिनमा सबै समुदाय क्षेत्रमा परियोजनाले काम गर्ने छ । दुबै पालिकामा एक सय २० जना उद्यमी बनाउने हाम्रो उदेश्य छ ।’

महिलालाई पुरुष सरह काम गर्न उत्प्रेरित गर्ने,महिलाहरुलाई परम्परागत कामबाट बाहिर ल्याएर आधुनिक किसिमको उद्यमशीलतामा ल्याइने बताउँदै महिलालाई आधुनिक व्यवसाय तथा बजारसँग जोडेर आर्थिक गतिविधिमा सकृय बनाइने उनले बताए । उनले भने ‘यो परियोजना बढी महिला लक्षित छ । ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष उद्यमी बनाउने हाम्रो उदेश्य हो ।’

उनले उद्यमी बन्न इच्छुकलाई सीपमुलक तालिम,उपकरण तथा आर्थिक सहयोग समेत गरिने बताए । उनले भने ‘हामीले सहयोग त गर्छौ तर अनिवार्य व्यवसाय गर्नुपर्ने हुन्छ ।’ १८ वर्ष देखि ४० वर्ष उमेर समूह भित्रकालाई उद्यमीका लागि छनोट गरिने तथा पालिकामा समिति गठन गरेर उद्यमी छनोट गरिने चौधरीले बताए ।

No description available.

एफसिएको आर्थिक सहयोगमा कार्यक्रम सन् २०२६ सम्म सञ्चालन गरिने तथा पहिलो वर्ष प्रति पालिका ३१ लाख ८९ हजार पाँच सय ३० रुपैयाँ बजेट रहेको जनाइएको छ । मञ्चका अध्यक्ष सीमाकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन मञ्चमा कार्यरत पदमराज जोशीले गरेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधि एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

  • उद्यमशीलता
शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

समाचार

सबै

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.