• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

‘शिक्षाको गुणस्तर ऐश्वर्यका विद्यार्थीको बोर्ड तथा आन्तरिक परीक्षाको नतिजाले छर्लङ्ग हुन्छ

  •   सोमबार, असार २५, २०८१ मा प्रकाशित

२०३३ सालमा स्थापना भएको कैलालीको धनगढी ५ हसनपुर स्थित ऐश्वर्य विद्या निकेतनको शैक्षिक अवस्था,शिक्षाको गुणस्तरीयता,शैक्षिक वातावरणलगायत  बिषयमा प्राचार्य प्रेमनिधि ओझाको निशाना न्युजले बिचार प्रस्तुत गरेको छ ।

ऐश्वर्य विद्या निकेतनको स्थापना २०३३ सालमा भएको थियो । यस विद्यालयले सर्वप्रथम २०४२ सालमा विद्यार्थीलाई एसएलसीमा सामेल गराएको थियो । तत्पश्चात १२ पटक नेपाल सरकारले उत्कृष्ट विद्यालय, उत्कृष्ट नतिजाका लागि माध्यमिक विद्यालय शिल्डबाट पुरस्कृत गरिसकेको छ । यस विद्यालयमा प्लस टु कक्षा विज्ञान संकायको सुरुवात ०५२ सालमा तथा आर्ट,एजुकेशन र कमर्श संकायको सुरुवात २०५३ सालमा भएको थियो ।

यस विद्यालयमा ११÷१२ मा जम्माजम्मी १ हजार ६ सय र पूर्व प्राविदेखि कक्षा १० सम्म २ हजार २ सय ७६ विद्यार्थीहरु अध्यनरत छन् ।
शिक्षक र कर्मचारीको संख्या १ सय ५० रहेको छ । यो विद्यालयलाई सार्वजनिक शैक्षिक गुठी भनिन्छ । विद्यालयले आफ्ना शैक्षिक क्रियाकलापलाई व्यवस्थित पार्नका लागि शिक्षक कर्मचारीका सेवा सुविधा व्यवस्थित पार्नका लागि विद्यालय सञ्चालन विनियम २०७८ प्रयोगमा ल्याएको छ । नगरका बाहेक अन्य जिल्लाका हजारौँ अभिभावक र विद्यार्थीले यो विद्यालय माथि आस्था र भरोशा राखेका छन् ।
यसको गुणस्तर यहाँका विद्यार्थीले विभिन्न तहमा पास गरेका बोर्ड तथा आन्तरिक परीक्षाहरुको परिणाम हेर्दाखेरी छर्लङ्ग हुन्छ । यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु स्थानीय स्तरमा २५ देखि ३० जना डक्टरहरु रहेका छन् । शिक्षक,इन्जिनियर रहेका छन् । ऐश्वर्यको प्रतिनिधित्व प्रत्येक बैंक कलेज,विद्यालय र कार्यालयहरुमा रहेको छ ।

हालै प्रकाशित २०८० को एसइईको नतिजामा यस विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेको छ । ३.६ देखि ४ जिपिएसम्मका ३३ जना,३.२० देखि ३.६० जिपिएसम्मका ९२ जना,२.८० देखि ३.२० जिपिएसम्म १ सय ३ जना र २.४० देखि २.८० जिपिएसम्मका ३३ जना रहेका छन् । ३३ जना ए प्लस ल्याउने यो प्रदेशमा यो विद्यालय मात्र रहेको भन्ने मेरो धारणा रहेको छ ।
हाम्रो यहाँको शैक्षिक वातावरण पनि राम्रो रहेको । कुनै पनि व्यक्तिलाई योग्य वातावरण राख्ने हो भने त्यसको मनस्थित त्यस्तै हुन जान्छ । सबभन्दा ठूलो विद्यार्थीका लागि अनुशासन हो । जुन विद्यालय संस्थाहरुमा अनुशासन रहन्छ आफसेआप शैक्षिक वातावरण सिर्जना हुन्छ । विद्यार्थीहरुलाई व्यवस्थापन गर्नका लागि हामीसँग व्यवस्थापन समिति पनि छ । प्रत्येक विभागलाई नियन्त्रण गर्नका लागि र अनुशासनमा राख्नका लागि विभागिय संयोजकको व्यवस्था रहेको छ ।
पूर्व प्रावि,प्रावि,आधारभूत तहका,मावि र उच्च माविका संयोजक साथसाथै अनुशासन इन्चार्ज पनि रहेका छन् । प्राचार्य,सह–प्राचार्यलगायतको एउटा अनुशासन समिति बनेको छ । त्यो अनुशासन समितिले तलदेखि माथिसम्म निरन्तर विद्यार्थीका शैक्षिक क्रियाकलापहरु,कक्षा कोठादेखि बाहिरसम्मका शैक्षिक क्रियाकलापहरु अवलोकलन गरेर विद्यार्थीलाई परामर्श गरिन्छ । विद्यालय र अभिभागका बीचमा पटकपटक तहगत अन्तरक्रिया हुन्छ । स्टाप बैठक बस्छ । यी सबै कुराहरु तलदेखि माथिसम्म सूचना आदान प्रदान हुन्छ । हामीले अनुशासन कायम गर्न सकेकोले विद्यार्थीले कक्षामा मात्रै राम्रोसँग अध्ययन गर्ने नभएर घरमा पनि गृहकार्य गरेर आउने,शिक्षकहरुले जाँच गर्ने यी कृयाकलापले यसको गुणस्तर बढेको हो ।
विद्यालय वा शिक्षाको अन्तिम उदेश्य बालबालिकाको व्यवहारलगायतमा परिर्वतन गर्नु हो । हाम्रो काम भनेको बालबालिकालाई शिक्षा,दिक्षा दिने,संस्कारका कुरा बताउने,कक्षा कोठामा नेपाल सरकारले लागू गरेका पाठ्यपुस्तक व्यवस्थित रुपले पठनपाठन गर्ने हो । यो निरन्तर पठनपाठन र मुल्यांकन प्रकृया रहेको हुनाले,शिक्षकले निरन्तर कक्षामा जाने पठनपनठन गर्ने,कोर्ष समापन गर्ने निरन्तर चलिरहन्छ ।

  • प्रेमनिधि
सोमबार, असार २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.