• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

डोटीका कुँवर दाजुभाई संगको भेटको खुशी

  •   शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित

कुँवर समाज सेवा समितिको अवस्थाको बिषयमा समाजका निवर्तमान सचिव पूर्ण कुँवरको विचारलाई निशाना न्युजले प्रस्तुत गरेको छ ।

२०६९ बैशाखमा अक्ष्य तृतीयाको दिन लगन पारि श्री चण्डिकादेवी मन्दिर जनालीकोटको उद्घाटन गरियो । सोको १२ बर्षपछि कुँवर समाज सेवा समितिका सक्रिय सदस्य एवं अभियान्ता श्री कुँवर समाज डोटीका संयोजक मात्र नभई यस समितिलाई जीवन्त तुल्याई राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका जोगीसिंह कुँवरले दाजुभाईसंग भेट्न र पूजाअर्चना गर्न २०८१ मंसिर १४ गते अछाम पुग्नुभयो ।

डोटीका कुँवर दाजुभाईको समूहगत नेतृत्व गर्दै साझ साँफे र १५ गते बैजेनाथ धामको दर्शन पश्चात दिनको कार्यक्रम अनौपचारिक बैठक बसी सद्भाव एवं सत्प्रेमका साथ मायाको चिनो आदान प्रदान गरिएको थियो ।

सोही दिन जनालीकोटको पटकानिमा कुँवर समाजका निवर्तमान अध्यक्ष रामभरोसा कुँवर र चक्रबहादुर कुँवरको उपस्थिति संगै डोटीबाट पाल्नुभएका दाजुभाईले पुजा अर्चना गरी केहीबेर छलफल र सम्मान आदान प्रदान गरिएको थियो । त्यो दिन डोटीका कुँवर दाजुभाई संगको भेटको खुशीमा हामी रमार्यौ ।

No description available.
डोटी र जनालीकोटमा उपललब्ध कुँवर दाजुभाइको उपस्थितिमा बैठक बसी यस समाजलाई अझै उचाइमा प¥याउने बिषयमा छलफल भयो ।

No description available.डोटीका कुँवर दाजुभाइ अछामको जनालीकोटबाट फर्के लगत्तै पुनः के.आई.सिं गाउँपालिका वाईलमा कुँवर बन्धुहरुका बिच भेटघाट कार्यक्रम गर्नुपर्ने भन्दै धनञ्जय कुल गोतियारलाई उपस्थितिका लागि आह्वान गरे । मिती २०८१ मंसिर २२ गते अछामबाट रामभरोसा कुँवर,कैलालीबाट अछाम कुँवर समाज समितिका संस्थापक,प्रस्तावक,अभियान्ता एवं निवर्तमान सचिव पूर्ण कुँवर र मन्दिर संरक्षण समिति जनालीकोट अछाम सदस्य रेवन्तबहादुर कुँवर डोटीको वाईल पुग्यौ ।No description available.

सोही दिन भव्य समारोहका बिच डोटीका दाजभाइले भव्य स्वागत गर्नुका साथै कुँवर समाज उपसमिति डोटीले गरेका काम कारवाहीका बिषयमा छलफल हुनाको साथै भेटघाट मायाको चिनो आदान प्रदान गरि सौहार्द वातावणमा कार्यक्रम सम्पन्न गरी घर फर्कियौँ । जनालीकोटको ऐतिहासिक सम्बन्ध को संग थियो भन्ने कुरा म यहा राख्न चाहान्छु ।

यस्को ऐतिहासिक सम्बन्ध जुम्ला सिजासंग रहेको र सिजा राज्य विक्रमको १२ औ शताब्दीमा स्थापना भएकोले कुँवरका पुर्खाहरुको आगमनको समय पनि त्यसबेला नै हो भन्ने कुरा प्रमाणित भईसकेको छ । विक्रम सम्वत १२८० मा राजा क्राचल्लको पालामा कुमाउँसंग युद्ध भै कुँवरहरुका पुर्खा श्री डाडुदेवका पराक्रमले जुम्लाको जित भै डाडुदेवलाई नौ खुवा अछामको खुलाली प्राप्त भएको थियो ।

यिनै डाडुदेव जनालीकोटमा राजा घोषित भएका थिए । तत्कालीन समयमा जनालीकोट नौ खुवा अछामको केन्द्र हुनाको साथै कपडा उद्योगका लागि प्रसिद्ध थियो । जुम्लीसेना सर्वशक्तीबाहिनीको पोषाक आपुर्ति जनालीकोटबाट गरिन्थ्यो ।

यहा ढुङ्गामा खोपेर बनाईएका १११ ठुला ओखलहरुमा अल्लो,भाँगो, र वडुका रेसाहरु प्रशोधन गरी भाङ्गरा तयार गरिन्थ्यो । यीनै डाडुदेवका पालामा सिजा राज्यको सिमाना पश्चिममा कुमाउँ गढवाल र पूर्वमा गण्डकी क्षेत्रसम्म राज्य बिस्तार हुँदै थियो । यीनका जेठा छोरा पन्धिर देव जनालीकोटमा र कान्छा छोरा धिर देव कुँवर गण्डकी क्षेत्रमा विस्तार भएका थिए ।

डाडुदेवको पाँचौ प्रस्ताबमा जनालीकोटमा श्री जयसिंह देव रहेका र जुम्लामा पृथ्वी मल्लको राज्यकाल थियो ।पृथ्वी मल्लको शेष पछी श्री शुर्य मल्ल राजा भएका थिए ।

यिनैको शासनकालमा जनालीकोटमा रहेको वि.सं १४१४ को ताम्रपत्रमा कालाँगाउको आलो आफ्ना गुरु प्रोहितलाई दान गरेको थियो । जयसिंहदेव कुँवरका साहिला चुर्मा कुँवर (लाटु कँवर )को कुण्डली राज्य संचालनमा निपुण राज योग देखिएकाले सो खुसियालीमा चुर्मा कुँवर (लाटु कँवर) को नामाकरणका दिनपारी गुरुलाई जग्गादातव्य दिनुका साथै उत्तराधिकारी घोषित गरेका थिए भन्ने अर्ति सुन्नमा आउछ ।

श्री चुर्मा कुँवर (लाटु कँवर)को जन्म संगै बद्रिनाला हियाखानीको सिर्तो नदिने भोटेराजा जमाजुङ र मुस्ताङको सिर्तो बन्द गर्ने राजा डिठ्ठा विष्टलाई पराजित गरी सिर्तो कायम गरेको श्री जयसिंहदेव कुँवर यस बंशका कुलद्धिपक मानिन्छन ।

खुलाल कुँवर र खप्तडी खड्का बिचको सिमा साँध सम्वन्धि बिषय पनि यसैताका शुभारम्भ हुन गै चुर्मा कुँवरको कार्यकालसम्म सिमा सम्बन्धी बिषय विवादित बन्दै गयो भन्ने कुरा अछामबासी सबै खड्का कुँवरका बिच कहिल्यै भुल्न नसकिने अमिट छाप बनेको छ ।

श्री जयसिंह देवले तेसताका मानिस खाने बाघलाई मारेर सिंजापती माहाराज सुर्यमल्ललाई नाक,कान,नङग्रा जुगा जस्ता उपयुक्त प्रमाण वुझाउँदा माहाराज खुसी भै आफ्नो राज कन्या माहिली सुश्री कौशल्यावतीको विवाह जयसिंहदेव कुँवरका साथ सु–सम्पन्न गरी दिएको प्रसङ आज पनि ऐतिहासिक र गौरवको बिषय मानिन्छ । यिनै जयसिंह देवलाई रिपु कुँवर र शाहीको समेत उपाधी मिलेको जनश्रुति छ । जयसिंहदेवको अछामको जयगढलाई किल्लाको रुपमा स्थापित गरेका थिए भने थर्पुकाटियामा मल्लराजाको उच्चस्तरीय गोष्टी भेला हुने गर्दथ्यो ।

दुल्लु जयश्वर शिलालेखमा जयसिंह देवले वि.स.१४१२ उत्कीर्ण गरेको लेख यस प्रकार छ । अन्धकारमा हाम्रो साथी आलोक हो । आपत्ति पर्दाको मित्र बिषमणी हो । लडन आट्दाको मित्र हातमा आउने आलम्वन हो । माग्न वाध्य व्यक्तिको मित्र कल्पबृक्ष हो । चक्रवर्ति हुन संसारमा आक्रमण गर्दाको मित्र रथ हो ।

प्रदेश लाग्दा मित्र सामल हो । दुखित व्यक्तिको मित्र मोहसौधि हो । भवशागरबाट डराउनेको भित्र प्रयागको आशन हो । पोल्दा को मित्र चन्दनधारी हो भने सज्जनहरुको मित्र शिवजी हुन ।

आदरणीय दाजुभाइ दिदीबहिनीहरु : शस्त्रको पहिचान त्यस्को धारले बताउँछ बस्त्रको पहिचान तारले बताउँछ भने ईन्सानको पहिचान भेषभुषाले नभै उस्को जीवन व्यवहारले बताँउछ भनेझैँ नौखुवा अछाम छदाको अवस्थामा सिमासाँध सम्बन्धी धेरै लामो समय आफ्नो सिमाना बचाउन अहंम भुमिका खेल्नु भएका श्री जयसिंहदेवका उत्तराअधिकारी चर्मा कुँवर (लाटु कँवर) युद्धबिरामको खेल धर्म बिरुद्धमा परिणत भै धोका दिएकोमा चित्त नवुझि डोटी तिर लागेका र डोटीमा आफ्नो बलवुतोबाट २२ गाँउको सिर्तो लिन सफल भै आफ्ना सन्ततीहरुलाई गाँस बास कपासको लागि अरुसंग माग्ने हैन दिन सक्ने बनाई सन्ततीलाई छोडेकोमा हाम्रा पुस्ताका पुर्वजको हामी सबै ऋणी छौँ । वहाँको देखाएको मार्गलाई पछ्याउदै अघि बढ्नु भएका डोटी वाईलका दाजुभाई र झिंगा वस्तीका दाजुभाई धन्यवादका पात्र हुनुहुन्छ ।

 

  • भेटको खुशी
शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.