• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

पार्टीभित्र सद‍्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर

  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित

धनगढी। नेपाली कांग्रेस सुदूरपश्चिम पार्टी सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले पार्टीभित्र एक–आपसमा सद‍्भाव एकता र मेलमिलाप हुन अति आवश्यक रहेको बताएका छन् । निर्वाचन क्षेत्र बस्ती भेटघाट कार्यक्रममा कांग्रेस सांसद समेत रहेका उनले सो कुरा बताएका हुन् ।

बलायर अहिलेको अवस्थामा फरक बिचार राख्नेसँग मिलेर कार्य गर्नु परिरहेको स्मरण गर्दै आफ्नै पार्टी भित्र एकअर्का प्रति कटाक्ष गर्दै वैमनस्य गर्ने र आपसमा द्वन्द्व निम्ताउने कार्य अन्त्य गर्नु पर्ने बताए । उनले आफूले सकेजती गरिरहेकाले अहिले नै धैर्यता नगुमाउन कांग्रेसका नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

‘सकिने कुरामा लागेकै छु । चुनाव लड्दा खेरी लास जलाउन कस्तो समस्या थियो गोदावरीमा, अहिले एक वर्ष पछाडि हेर्नुस् केही त फरक भएको छ नि’, उनले भने, ‘कांग्रेसका नेता कार्यकर्ताहरूले अतालिनु हुँदैन । हामीले धैर्यता राखेनौँ भने देशको अवस्था झन् नाजुक बन्छ ।’

बलायरले आफूले आफ्नो निर्वाचन क्षेत्रलाई विगतका भन्दा केही फरक गरेर देखाउने बताए । मंगलबार निर्वाचन क्षेत्रका बस्ती भेटघाट कार्यक्रममा कार्यकर्ताहरूसँग बोल्दै उनले विगतका भन्दा केही राम्रो र प्रत्यक्ष जनताले देख्ने किसिमको विकास आफ्नो निर्वाचन क्षेत्रमा गर्ने बताए । उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएकाले काम गर्न केही असहज भइरहेको बताए ।

‘अहिले देशको आर्थिक अवस्था ठिक नभएकाले काम गर्न गाह्रो छ, सानो रकम निकाल्न पनि दाँतबाट पसिना निकाल्नुपर्ने अवस्था आएको छ’, उनले भने, ‘उहाँ ९लेखराज भट्ट०का पालाको जस्तो देशको ढुकुटी भएको भए त काम गर्न सहज हुन्थ्यो, धेरै काम गरिन्थ्यो ।’ त्यसका बाबजुद पनि आफूले आफ्नो निर्वाचन क्षेत्रका लागि विभिन्न कामहरू गरिरहेको उनले बताए ।

उनले स्याउलेमा कृषिको अनुसन्धान केन्द्रका लागि लागिरहेको बताए । गोदावरी नगरपालिकामा एडीबीको ७ वटा सडकका लागि ४० करोड रुपैयाँ निर्णय गरेर आएको समेत बलायरले जानकारी गराए । उनले कान्द्रा नदीलाई सदाका लागि अटल गर्नका लागि विश्व बैंकसँग कुरा गरिसकेको र यस वर्षदेखि रानी जमराले तटबन्धको काम गर्न लागिरहेको बताए ।

 

  • पार्टीभित्र सद‍्भाव
बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.