• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

पानीका मुहान सुकेपछि वनमा रिचार्ज पोखरी खन्दै नगरपालिका

  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

बैतडी । पानीका मुहान सुकेर वन सम्पदा सुक्न थालेपछि मेलौली नगरपालिकाले वन जङ्गलमा रिचार्ज पोखरी निर्माण सुरु गरेको छ । पोखरी निर्माण गर्न नगरप्रमुख, वडा अध्यक्ष र समुदायका मानिस वन जङ्गलमै बैठक बसेर काम गर्न थालेका छन् ।

जलवायु परिवर्तनका कारण पानीका मूल सुक्न थालेपछि वनमा सुक्खापन बढ्दै जाँदा डढेलो लाग्न लाग्न थालेपछि भू उपयोग योजना अन्तरगत रिचार्ज पोखरी निर्माण सुरु भएको मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्द (भूकम्प) ले बताए । भू उपयोग योजना बनाउन नगरपालिकालाई राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले प्राविधिक सहयोग गरिरहेको उनले जानकारी दिए ।

योजना अन्तरगत पहिलो चरणमा बढी सुक्खाग्रस्त क्षेत्र मानिएका मेलौली नगरपालिका–९, बाट कामको थालनी भएको वडा अध्यक्ष लोकराज भट्टले बताए । वडाभित्र रहेका सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माणको काम सकिएको उनले बताए ।

जल सम्पदाको संरक्षण गर्दै जमिनको उपयोग गरेर जीवनस्तरमा सुधार ल्याउन मेलौली नगरपालिका–९,को सबै खेतीयोग्य जमिनमा सामूहिक खेती गर्ने गरी योजना बनाएको राष्ट्रिय भूमिका अधिकार मञ्च नेपालका श्रोत व्यक्ति नरीराम लोहारले बताए ।

उनले भने, “ पानीका मूल सुक्न थालेपछि परम्परागत कुलो र कुवा सङ्कटमा परेका छन् । गाउँमा सिँचाई नहुँदा जमिन बाँझो रहँदा खाद्य सङ्कटसमेत बढेपछि भू उपयोग योजनाका लागि नगरपालिकालाई प्राविधिक र समुदाय परिचालनमा सहयोग गरिरहेका छौँ ।”

पहाडी क्षेत्रमा खाद्य सङ्कट निम्तिन थालेपछि वडा कार्यालयले पर्यावरणीय सन्तुलन कायम गरी जीविकोपार्जन गर्न सामुदायिक नीति २०८१ जारी गरेर बाँझो जग्गा उपयोग गर्ने कार्यक्रम घोषणा गरेको मेलौली नगरपालिका–९, का वडा अध्यक्ष लोकराज भट्टले बताए ।

सामुदायिक नीति घोषणा भएपछि बाँझो जग्गा उपयोग गर्ने, जलवायु अनुकूलन खेती गर्न रैथाने मूल बिउ जोगाउने, खानेपानीको मुहानमा सिमेन्टको प्रयोग नगर्ने, पानीका मुहान जोगाउन रिचार्ज पोखरी निर्माण, पशुपालनका लागि घाँस खेती गर्ने र वातावरण जोगाउन पाँच हजार वृक्षारोपण गर्ने काम अघि बढेको वडा अध्यक्षले बताए ।

केही वर्षअघि विशालपुर गाउँका ३५६ परिवार कोदोखेती गर्दै आएकोमा अहिले जम्मा ६० परिवारले मात्रै कोदोखेती गर्दै आएका छन् । गाउँमा सडक पुगेपछि बाहिरबाट खाद्यान्न आउन थालेको छ । घर परिवारका लागि खाद्यान्न किन्न युवाहरु विदेशमा रोजगारी खोज्न हिँडेका छन् । मुहान सुक्न थालेपछि लामो खडेरी पर्दा अधिकांश जग्गा बाँझो रहेको छ ।

गाउँमा खाद्य सङ्कट, खडेरी, बेरोजगारी र बसाइसराइको दर बढ्दा गाउँ रित्तिने अवस्था आएपछि नगरपालिकाका सबै वडामा भू उपयोग योजना बनाई नयाँ कामको थालनी गरिएको नगरप्रमुख चन्दले बताए ।

उनले, भू उपयोग योजना बनाउन समुदाय स्तरमै बैठक बसेर सम्भावना, समस्या र समाधानको खोजी गर्न भूमि अधिकारको क्षेत्रमा काम गर्दै आई रहेका सामाजिक अगुवा, बुद्धिजीवीसँग वन जङ्गलमै बैठक बस्ने गरेको बताए । गोरखापत्रबाट

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप
८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर
रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम
धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने
अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर

रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर

रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.