• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मुक्त हलियाको उचित पुनःस्थापना आवश्यक : मन्त्री सार्की

  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले मुक्त हलियाको उचित पुनःस्थापना आवश्यक भएको बताएका छन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आइतबार धनगढीमा आयोजित १३औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘बस्न समस्या हुने ठाउँमा मुक्त हलियालाई जग्गा दिइएको छ । जहाँ अहिले उहाँहरु बस्नु भएको छैन् ।’ उचित र रोजगारी सिर्जना हुन सक्ने ठाउँमा जग्गा दिनुपर्ने उनले बताए ।

उनले स्थिर सरकार नहुँदा मुक्त हलियाको पुनःस्थापनाका काममा ढिलाइ भएको बताए । उनले पटक–पटक सरकार फेरिँदा पुनःस्थापनाका काम ढिला भएको बताए ।

मन्त्री सार्कीले वास्तविक हलिया पुनःस्थापना हुनबाट छुटेको बताउँदै पुनःस्थापना छुट मुक्त हलियालाई समेट्नु पर्ने बताए । उनले भने ‘मैले मुक्त हलियाका समस्या समाधानका लागि विभिन्न समयमा पहल गर्दै आएको छु । अझै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री शिवराज भट्टले मुक्त हलियाका समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताए । उनले भने ‘लामो समयदेखि यो समस्या रहँदै आएको छ । जति ढिलो भयो त्यति जटिलता बढ्दै जान्छ । छिट्टै मुक्त हलियाका समस्या समाधान गर्नुपर्छ ।

त्यस्तै प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मी विकले मुक्त हलियाको समस्या राष्ट्रिय समस्या भएका कारण यसलाई प्रदेश सरकारले पनि गम्भीरताका साथ लिनुपर्ने बताइन् । उनले सरकारले सुशासन,विकास र सामाजिक न्यायमा ध्यान दिनुपर्ने बताइन् । उनले भनिन् ‘यो प्रदेशलाई छुवाछूत मुक्त बनाउन,रोजगारीको सिर्जना गर्न सबै पार्टीले मिलेर काम गर्न आवश्यक छ ।’

उनले माओवादी केन्द्रले गरेको जनयुद्धबाट यो व्यवस्था आएको बताउँदै पछि पारिएका वर्गका केही अधिकारहरु संविधानमा लेखिएको बताइन् । उनले भनिन् ‘हाम्रो पार्टीले गर्दा नै आज संविधानमा समानुपातिक,समावेशी,धर्म निरपेक्षता जस्ता कुरा लेखिएका हुन् ।’ उनले मुक्त हलियाको पक्षमा माओवादी केन्द्र सधै लागेको बताइन् ।

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामेश्वर चौधरीले मुक्त हलिया,मुक्त कमैया,मुक्त कम्लरीका समस्या समाधानका लागि प्रदेश सरकारले थोरै मात्रै बजेट छुट्याएको बताए । उनले भने ‘हामी सरकारमा हुँदा १० करोड बजेट छुट्याएका थियौँ । नयाँ सरकार आएपछि त्यसलाई घटाएर एक करोड ५० लाख मात्रै विनियोजन गरेको छ ।’ उनले यसको समस्या समाधानका लागि सबैको दावव आवश्यक भएको बताए ।

कार्यक्रममा इन्सकेका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख खडकराज जोशी,मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय प्रतिनिधि झंकर रावल,अधिवक्ता बालाराम भट्टराई,मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेश अध्यक्ष चन्द्रप्रकाश चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनारको अध्यक्षतामा भएको साधारण सभामा महासंघका उपाध्यक्ष पर्वत सुनारले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव डवल विकले गरेका थिए ।

No description available.

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.