धनगढी । नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति कञ्चनपुरको आयोजनामा पुनर्वासमा खबरदारी सभा सुरु भएको छ ।
पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा हजारौंको उपस्थिति रहेको छ ।
तस्बिर निशाना न्युज




















