धनगढी । कैलाली गोदावरी नगरपालिकाका पूर्व वडासदस्य दलबहादुर विकको निधन भएको छ। शनिबार विकको हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएका छन्। २०७४ सालको चुनावमा गोदावरी नगरपालिका वडा नम्बर ३ बाट एमालेबाट उनी वडा सदस्यमा निर्वाचित भएका थिए।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














