धनगढी। नेकपा एमाले बाट निष्कासित भीम रावलले वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने भएका छन्। रावलले बुधबार नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँगको छलफल पछी उनले सो निर्णय लिएको उनीनिकटका पत्रकार एकिन्द्र कुँवरलेजानकारी दिए ।
देश दौडाहामा निस्कने तयारी गरेका रावलले आफ्ना विचारसँग सहमत राख्ने देभभरिका नेता–कार्यकर्तासँग अन्तरक्रिया गर्ने तयारी गरेका छन्भने सबैको बिचार समेटेर मात्रै पार्टी घोषणा गर्ने रणनिति लिनुभएको कुँवरले बताए ।
गैरकम्युनिस्ट पार्टी निर्माणमा जुटे रावल
गैरकम्युनिस्ट पार्टी निर्माणमा जुटे रावल
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













