झापा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिगतमा भएका घोटालाका फाईल खोलेर छोड्ने बताएका छन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर उनले सो कुरा बताएका हुन ।
एकिकृत नेकपा माअेबादी पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डले भने मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ
गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका घोटालाका फाइल खोलेर छाड्ने छु ।













