काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समितिका सदस्यहरूले दिएका सुझावको आधारमा प्रतिवेदनलाई परिमार्जन गरिने बताएका छन् ।
केन्द्रीय समिति बैकको समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यका लिखित सुझावलाई पनि बैठक हलमा मौखिकरुपमा राखेको जसरी नै ध्यान दिइने जानकारी दिए ।
उनले बैठकमा सदस्यहरूले आफूले सोचे भन्दा पनि व्यवस्थित ढंगले प्रतिवेदनमाथि छलफलमा भाग लिएको बताए ।रातोपाटीबाट
लिखित र मौखिक सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रचण्डको प्रतिबद्धता
लिखित र मौखिक सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














