डोटी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको तेस्रो जिल्ला अधिबेशनबाट सर्वसहमत अध्यक्षमा किरण धामी निर्बाचित भएका छन । उपाध्यक्षमा कृष्ण चन्द महिला उपाध्यक्ष : लक्ष्मी खड्का सचिव तेजबहादुर डुम्रेल कोषाध्यक्ष- सीता महता सचिव : भरत बम सह-सचिव बिमला थापा सदस्यहरू बिरेन्द्र धामी मनमोहन सिं ठकुल्ला प्रशान्त ओली शुसिला पन्त शान्ति जोशी रमेश जोशी निर्बाचित भएका हुन्।













