• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. सांसद पाठकले लगाए जेई खाेप

सुदूरपश्चिम प्रदेश सरकार गैह्रकानुनी काम गर्न उद्धत छ : पूर्वमुख्यमन्त्री भट्ट

  •   बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले वर्तमान सुदूरपश्चिम प्रदेश सरकारले गैह्रकानुनी काम गरिरहेको बताएका  छन् । बिहीबार धनगढीमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठनको विस्तारित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘प्रदेश सरकारले दरबन्दी नभएका ठाउँमा कर्मचारी सरुवा गरेर जिम्मेवारी समेत दिएको छ । जुन गैह्र कानुनी छ । प्रदेश सरकारले असार पछि बजेट ल्याएको छ । असार पछि बजेट ल्याउने कुनै कानुनमा छैन,प्रदेश सरकारले ल्याएको बजेट नै गैह्र कानुनी छ ।’

उनले प्रदेश सरकारले ल्याएको निजामति सेवा नियमावलीमा कर्मचारीको मनोवल घटाउने गरी कर्मचारीको पदनाम गर्ने व्यवस्था ल्याएको बताए । उनले प्रदेश सरकारले प्रदेशको सचिव तोक्दा मनोमानी गरेको आरोप लगाए । उनले प्रदेशको सचिव प्रदेशबाटै हुनुपर्ने बताए । त्यस्तै प्रदेश निजामति सेवा ऐनमा लेखा समूहका कर्मचारीको वृत्ति विकास समेटिनु पर्ने उनले बताए ।

उनले माओवादी बाहेकका दलले केही काम गर्न सक्दैनन् भन्ने कुरा जनतामा बहस भएको बताए । उनले परिवर्तनको संबाहक माओवादी नै भएकाले जनताले माओवादी प्रति आशा देखाएको बताए । उनले भने ‘जनताको माओवादी प्रतिको आशा उपनिर्वाचनले पनि देखाएको छ । पछिल्लो अवस्था हेर्दा माओवादीको अवस्था २०८४ मा २०६४ को जस्तो बन्ने सम्भावना देखिन्छ । यसका लागि सबै एकजुट भएर अगाडि बढ्न आवश्यक छ ।’

माओवादी नेतृत्वको सरकारले सुशासन,विकासलगायतका बिषयमा काम गर्दा ढलेको बताए । उनले भने,‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले सुशासनका पक्षमा, भ्रष्टाचारका विरुद्धमा काम गर्दा सरकार ढलेको छ । यो सबै जनताले बुझेका छन् ।’

उनले व्यवस्था परिवर्तन भएको भए पनि कर्मचारीतन्त्र परिवर्तन हुन नसकेको बताए । कर्मचारीतन्त्र परिवर्तन नहुँदा जनताले चाहे जस्तो प्रतिफल दिन नसकिने उनले बताए ।

बैठकमा बोल्दै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनकबहादुर बुढाले माओवादी नेतृत्वको सरकारले चालेका सुशासन,भ्रष्टाचार विरुद्धको अभियान,पार्टीको तीन महिने रुपान्तरण अभियानले जनतामा आकर्षण बढाएको बताए ।

उनले भने ‘कांग्रेस एमालेसँग माओवादीले प्रतिष्पर्धा गर्न सक्दैन भन्ने भाष्य सिर्जना भएको थियो त्यसलाई उपनिर्वाचनले चिरेको छ । जनतामा माओवादी प्रतिको विश्वास बढ्दै गएको छ ।’

नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्टले संगठनको कर्तव्य प्रभावकारी जनसेवा र पेसागत अधिकार सुरक्षा गर्ने अधिकार भएको बताए ।
उनले संघीय सरकारको निजामति सेवा ऐनमा प्रदेश र स्थानीय सेवा बीच विभेद रहेको बताए । कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष उमेश यादव,उपाध्यक्षहरु यशोदा आचार्य,लोकेन्द्र चौलागाईँ,सचिव बलदेव कपाडीलगायतका केन्द्रीय पदाधिकारी,प्रदेश समिति,जिल्ला अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष चन्द्रप्रकाश जोशीको अध्यक्षतामा भएको बैठकको सञ्चालन प्रदेश सचिव खगेन्द्र विश्वकर्माले गरेका थिए भने स्वागत मन्तव्य प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्णराज जोशीले राखेका थिए । वैठकमा प्रदेश सहसचिव बलबहादुर धामीले अतिथि स्वागतलगायतको व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनमा ८ जनाको प्रवेश
बैठकमा ८ जना कर्मचारी नेपाल राष्ट्रिय कर्मचारी संगठनमा प्रवेश गरेका थिए । नापी कार्यालय कैलालीमा कार्यरत नापी अधिकृत विवेक चन्द,अमिनहरु भुवन चौधरी,थानेश्वर भट्ट,बसन्त ऐर,सहायक कम्प्युटर अपरेटर प्रकाश जोशी,कम्प्युटर अपरेटर माया भट्ट,धनगढी उपमहानगरपलिकामा कार्यरत अमिन राजिव अवस्थी र नापी कार्यालय कैलालीमा कार्यर कास भानसिंह खत्रीले संगठनमा प्रवेश गरेका थिए ।

बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ
भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद
धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान
कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र

समाचार

सबै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.