• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

राष्ट्र र जनताकोे पक्षमा जसले राम्रो काम गर्छ उनै संग सहकार्य हुन्छ : कुँवर

  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित

२०४६ सालदेखि नेकपा एमालेमा आवद्ध , जिल्ला कमिटी अछाम सदस्य ,जिल्ला उपाध्यक्ष,अञ्चल समन्वय कमिटी सदस्य,प्रदेशको अनुशासन आोगको सदस्य भएर काम गरिसकेका कुवरले , २०७४ सालको निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य र आर्थिक मामिला तथा प्राकृतिक स्रोत समितिको सभापतिरहेर काम गरेको अनुभव छ ।

हाल नेकपा एमाले पार्टीको केन्द्रीय अनुशासन आयोगको सदस्य समेत रहेका हर्कबहादुर कँवर( गोबिन्द )संग नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीले कार्बाही गरेपछिको अवस्थाको बिषयमा निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

एमालेले पार्टीका प्रभावशाली नेता भीम रावललाई कारबाही गरेसँगै उहाँले मातृभूमि जागरण अभियान नेपाल सञ्चालन गरिरहनुभएको छ । यसलाई तपाईले कसरी हेरिरहनुभएको छ ?

उहाँ (भीम रावल) विद्यार्थीकाल देखि लामो समय एमालेमा काम गर्दै आउनुभएको नेता हो । पिछडिएका जनताका पक्षमा,दमन,शोषणका विरुद्धमा उहाँले जनताको वहुदलीय जनवादअनुसार लामो समय देखि काम गरिरनुभएको नेता हो ।

अहिले पनि एमालेमा उहाँको आवश्यकता,खाँचो छ । उहाँ बुद्धिजीवी र राष्ट्रियतावादी नेता पनि हो । उहाँलाई एमालेले साधारण सदस्यबाट निकालेको छ त्यो आपत्तिजनक छ ।
यसले गर्दा एमाललेलाई धेरै क्षति हुन्छ । यो कुराले एमालेलाई राम्रो हुँदैन किनभने इतिहास बोकेका,लामो समय काम गरेका मान्छेसँग छलफल,वार्ता गर्ने गर्नु पथ्र्यौ । अन्तरद्धन्द्ध हुन सक्छ । कम्युनिष्ट पार्टीमा अन्तरद्धन्द्ध हुन सक्छ । अन्तरविरोधलाई समाधान गर्न हाम्रो नेतृत्वले सहजरुपमा स्विाकार गर्नु पथ्र्यो । उहाँलाई जिम्मेवादी दिएर पार्टीको काममा लगाउन सक्नुपथ्र्यो त्यो कमजोरी रह्यो । अहिले पनि उहाँलाई पार्टीबाट निष्काशन गरेकोमा नेपाली जनताको आपत्ति छ । त्यसबाट एमालेलाई झन बढी नैतिक नोक्सान भइरहेको नेपाली जनता,बुद्धिजीवी,राष्ट्रवादी मान्छेहरुले महसुुस गरिरहेका छन् । नेकपा एमालेको अहिलेको अवस्थाले जनताको मनस्थिति खस्किदै गएको अवस्था मैले भेटाउँछु ।

भीम रावलको अहिलेको यो अभियानले एमालेलाई क्षति हुन्छ त ?
उहाँले राष्ट्रिय जागरणको अभियान सुुरु गर्नु भएको रहेछ । उहाँ अहिले जागरण अभियानको क्रममा अछाम हुनुहुन्छ । त्यहाँ उहाँलाई उहाँका समर्थकले धेरै स्वागत गरेको समाचारमा देखिएको छ ।

सुदूरपश्चिम मात्रै नभएर देशभरीका जनताले भीम रावल अहिलेको आवश्यकता हो भनेर उहाँ जायज हो भनेर सञ्चार माध्यमबाट सुनिरहेका छौँ । उहाँका अभिव्यक्तिबाट पनि हामीले सुनेका छौँ । जनताको अभिव्यक्तिमा पनि त्यो भेटाइन्छ । उहाँ प्रतिको जनताको आकर्षण हेर्ने हो भने त्यत्तिकै थाह छनी । क्षेती नराम्रो संग हुन्छ ।

भीम रावलले नयाँ पार्टी खोल्दा प्रभाव त पर्लानी  ?
प्रभाव त देशभरी नै पर्छ । सुदूरपश्चिममा त झनै पर्छ । नेकपा एमालेलाई घाटा हुन्छ । किन भने उहाँ जस्तो प्रखर वक्ता जो सैद्धान्तिक किसिमले पनि जो संघर्षको दैरानमा उहाँले खेलेको भूमिका प्रति नेपाली जनताले आश गरिरहेको हामी सञ्चार माध्यमबाट सुनिरहेका छौँ । उहाँको अहिलेको जागरण अभियान लाई जनताले साथ दिन्छ ।

 रावलले पार्टी नै खोल्ने अवस्थामा पुगेपछि यहाँको भूमिका के रहन्छ ?
भूमिका मान्छेलाई परिस्थितिले डो¥याउने कुरा हो । एमाले भित्रको जुन अहिलेको संघर्ष छ । एमालेले बोल्न,लेख्न,भन्न नपाउने नीति अपनाएको छ । यो नीति अनुसार जनताका कुरा सुन्दा एमाले ओरालो लाग्यो कि के हो ? भन्ने कुरा भनिरहेका छन् । जहाँसम्म मेरो व्यक्तिगत कुरा छ परिस्थिति के गर्छ राष्ट्र र जनताका लागि जसले राम्रो काम गर्छ । परिस्थिति आयो भने  राम्रो काम गर्ने राष्ट्रियताको सवालमा,जनजीविकाको सवालमा,नेपाली जनताको भावना अनुसार काम गर्छ उहाँसँग सहकार्य नहोला त भन्न सकिदैन् ।

शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ
भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद
धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान

समाचार

सबै

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.