धनगढी। कैलाली र कञ्चनपुरका केही स्थानबाट २ लाख ५२ हजार ५९० मुल्य पर्ने भन्सार छलीका सामान प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी १ बसन्त टोल र जोशीपुर १ पिपरकोटीबाट रु-२,१२,२००। र कञ्चनपुर, बेलौरी ६ नकैयाबाट रु-४०,३९०।– मुल्य पर्ने सामान पक्राउ गरेको हो । सो स्थानहरुबाट चिनी, बदाम, शेरमुनि, कुर्ता, सुर्ती, सिद्रा माछा ,चिनी, युरिया मल, सुर्ती, कुरकुरे लगायतका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
कैलाली र कञ्चनपुरका केही स्थानबाट २ लाख मुल्य पर्ने छलीका सामान पक्राउ
कैलाली र कञ्चनपुरका केही स्थानबाट २ लाख मुल्य पर्ने छलीका सामान पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













