• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

जनयुद्ध गणतन्त्र प्राप्तिका लागि संचालन गरिएको युद्ध थियो

  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित

गोकर्ण भट्ट

जनयुद्धकालका घाउहरु कोट्याएर नुन छर्किने काम कहीँ कतै कसैबाट हुनुहुँदैन परिवर्तनका लागि गरिएका जुनसुकै आन्दोलनमा मानवीय क्षति नभएको देखिदैन , २००७ सालदेखिका हरेक आन्दोलनमा माननवीय क्षति भएको देखिन्छ , जनयुद्ध मुलुकमा रहेको विभेद , असमानता निरंकुशता बिरुद्ध र गणतन्त्र प्राप्ति लागि संचालन गरिएको सशस्त्र युद्ध थियो ।

अहिले आएर यसको व्याख्या आ-आफ्नै तरिका र दृष्टकोणले गरे पनि जनताको व्यापक सहभागितामा संचालन गरिएको आन्दोलनको आफ्नै ऐतिहासिक महत्व रहेको छ ।
युद्धरत पक्ष र राज्यपक्ष कसैले पनि जित्न सक्ने स्थिति नरहेरै दुबै पक्षका बीच सम्झौता भएर गणतन्त्रात्मक राज्य व्यवस्था र संविधान मुलुकले पाएको सबैका सामु जगजाहेरै छ ।

युद्ध भनेको कहिल्यै पनि पितृको श्राद्ध गरेको जस्तो अथवा सत्यनारायणको पूजा गरेको जस्तो हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले वर्तमानमा आएर युद्धकालका घाउहरु कोट्याउने काम नगर्दा नै उपयुक्त होला ।

युद्धकालमा युद्धरत पक्ष र राज्यपक्ष दुबैबाट निर्दोष र साधारण मानिसहरुले अनाहकमा ज्यान गुमाएका पनि थिए । मैले आजसम्म कहीँ कतै भनेको थिएन र भन्न जरुरी पनि छ जस्तो लागेको थिएन । सन्दर्भबस भन्नु पर्छ भन्ने लागेर मैले राज्यपक्षबाट कति पीडा र क्षति भोग्नु पर्यो भन्नेकुरा लेख्दैछु ।
मेरो श्रीमती दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा प्राथमिक शिक्षकको रुपमा कार्यरत रहदा २०५९ भाद्र १९ गते साँझ ४ बजे सेनाद्वारा ट्याक्टर चालकलाई मदिरा सेवन गराएर बिहानैदेखि बाटो ढुकेर दुर्घटनाको नाममा हत्या गर्ने काम भएको थियो ।

हत्या भैसकेपछि पनि म क्रिया बसेको घरमा दिनहुँ सेना र प्रहरी आएर मानसिक यातना दिइन्थ्यो । स-साना छोराछोरीको चिन्ता एकातिर हुन्थ्यो भने अर्कोतिर कतिखेर हत्या हुने हो ।

सधै धम्की आइरहन्थ्यो । अन्तिममा कुनै सीप नलागेर घर छोड्न बाध्य भए । राज्यपक्षबाट गरिएको ज्यादति र हत्या आतंक कम कहालिलाग्दो थिएन ।

जसले भोगेको थियो उसलाई पो थाहा हुन्छ । राज्यपक्षका जल्लादहरुको सिकार भएको ज्युँदोजाग्दो उदाहरणीय पात्र मात्रै हुँ म । त्यसैले बिगतका घाउहरु नकोट्याउन सबैमा म अनुरोध गर्दछु ।

  • जनयुद्ध
बुधबार, माघ १६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.