तनहुँ । ब्यास नगरपालिका ४ सिमलटार को एक घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ३६ हजार ३ सय १० नेपाली रूपैयाँ, २ हजार २ सय ५० भारतीय रूपैयाँ र २ सय १३ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














