कैलाली । धनगढी उपमहानगरपालिकाले संचालन गरेको हाम्रोधनगढी सफा धनगढी -हाम्रोधनगढी हामी बनाउछौं अभियान अन्र्तगत आज धनगढी २ मा टोल सरसफाई गरिएको छ ।
धनगढी -२ मनकामना टोल सरसफाइ सँयोजक सुजिता सिँह थापा को नेतृत्वमा टोल सरसफाइ कार्यक्रम गरिएको हो ।

हाम्रो धनगढी सफा धनगढी अभियानअन्र्तगत टोल सरसफाई (तस्बिरमा हेर्नुहोस्)
हाम्रो धनगढी सफा धनगढी अभियानअन्र्तगत टोल सरसफाई (तस्बिरमा हेर्नुहोस्)
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार