• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
☰
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

रत्गैया परिवारकी पहिलो मन्त्री चुनकुमारी

  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित

धनगढी । सरल स्वभावकी धनी, विकासवादी नेताको छवि बनाएकी चुनकुमारी चौधरी । उनी सुदूरपश्चिम प्रदेशकी पूर्व भौतिक पूर्वाधार राज्य मन्त्री समेत हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेर जनतामाझ चर्चित छन् । उनी सामान्य परिवारमा जन्मिएकी हुन् ।
सामान्य मुक्त कमैया परिवारमा जन्मेकी चुनकुमारी त्यस भित्रको आफ्नै समुदायको रत्गैगा परिवारभित्रकी नेतृ हुन् । उनी अब सबै राजनीतिक दलभत्रि रहेका आफ्ना समुदायका व्यक्तिलाई राज्यका हरेक निकायमा सहभागिता जनाएर नेतृत्व लिनुपर्छ भन्ने अभियानमा क्रियाशिल छिन् । रत्गैया परिवारका विषयमा उनीसंग निशाना न्युजका लागी टंक कुवरले गरेको कुराकानीमा आधारित भनाइ :

रत्गैया परिवारबाट म सुदूरपश्चिम प्रदेशबाट पहिलो राज्य मन्त्रीसम्म भएकी हुँ । प्रत्येक वर्ष हाम्रो रत्गैया समाजको केन्द्रीय सम्मेलन हुन्छ । दाङ,बाँके,बर्दिया सम्मेलन ग¥यौँ । गत वर्ष कैलालीमा सम्मेलन ग¥यौँ । अब कञ्चनपुरको बेलौरीमा गर्ने तयारी गरेका छौँ । केन्द्रीय सम्मेलनमा कम्तिमा १० हजार जनताको सहभागिता हुने गरेको छ । हामी रत्गैया परिवार एक हौँ । हामी एक भएर जानुपर्छ भन्ने छ । हाम्रो रहनसहन र रीतिरिवाज बेग्लै छ । राजनीति वा कर्मचारीमा हाम्रो परिवारमा धेरै जनाले प्रगति गर्दै गएका छन् ।

हाम्रो परिवारभित्रका धेरैलाई राजनीतिमा ल्याउने,विभिन्न सरकारी पदमा आउन उनीहरुलाई प्रोत्साहन गर्ने हाम्रो कार्यकम छ । हामीले आफ्नै परिवारलाई चिन्न सकेका छैनौँ । कहिलेकाहीँ आफ्नै परिवारभित्र विवाह हुने सम्भावना हुन्छ । अहिले राजनीतिक जल्दोबल्दो अवस्थामा के देखिन्छ भने आफ्नो जाति समुदाय,वर्गलाई लिइरहेका हुन्छन् । हामी चौधरीमा रत्गैया भएको कारणले हाम्रो परिवारमा सकेसम्म अगाडि बढाउनका लागि रत्गैया परिवारले पहल गरिरहेको हुन्छ ।

आगामी चुनावमा रत्गैया परिवारबाट प्रतिनिधित्व गर्नका लागि हामीले काम गरिरहेका छौँ । हाम्रो सम्मेलन भेटघाट पनि हौसला प्रदान गर्नका लागि गर्ने गरेका छौँ । सम्मेलनमा हामी खर्च व्यवस्थापन पनि आफ्नै परिवारबाट गर्ने गर्छौ, सरकारसँग गुहार्दैनौँ । भोलि निर्वाचनामा जान पनि आफ्नो जनसंख्या कति छ भन्ने चाहिन्छ । हामीले आफ्नो परिवारको तथ्यांक पनि लिने काम गरिरहेका छौँ ।
रत्गैया समाजका युवायुवतीलाई लोकसेवाको तयारी गर्नका लागि हामीले हौसला दिने गरेका छौँ ।

रत्गैया परिवारलाई अलगै बजेट छुट्याएर हामी काम गर्दैनौँ । म सुदूरपश्चिको भौतिक पूर्वाधार राज्यमन्त्री हुँदा पनि रत्गैया परिवारका लागि भनेर अलग्गै मैले बजेट छुट्याएन । देश र समाजको समग्र विकासका लागि काम गरियो । हाम्रो मान्यता हाम्रो परिवार एकजुट हुनुपर्छ भन्ने हो ।
रत्गैया परिवारलाई पनि हेर्ने हो तर समग्र समाजलाई पनि हेर्ने हो । देशमा रत्गैया परिवारले पनि नेतृत्वमा जानुपर्छ भन्ने मान्यता हो । अन्य समुदायले पनि विभिन्न समाज निर्माण गरेका हुन्छन् । हामीले पनि चौधरी समुदायभित्र रहेको रत्गैया परिवारको समाज बनाएका हौँ । यस वर्ष हाम्रो समाजको सम्मेलन कञ्चनपुरको बेलौरीमा हुने छ । यसका लागि वृहत छलफल,टोलटोलमा प्रचारप्रसार गर्ने काम भइरहेको छ ।

हामीले रत्गैया परिवारका मानिसलाई सकेसम्म तीन तहका सरकारमा प्रतिनिधित्व गराउनका लागि राज्यका हरेक निकायमा चुनाव लड्ने,पार्टी जुनसुकै भएपनि हाम्रो प्रतिनिधित्व हुनपर्छ भन्ने मान्यता हो । राजनीति र समाज सेवामा सधै क्रियाशिल चौधरी कैलाली क्षेत्र नम्बर ४ की कम्युनिष्ट विचारधाराकी चर्चित नेतृ हुन् ।

सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक
डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते
चट्याङ लागेर सात जना घाइते
गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष
जिपको ढोकाबाट खसेर युवकको मृत्यु
लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

समाचार

सबै

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.