काठमाडौं । रोल्पा, गंगादेव गाउँपालिका-२ सुखाओडारस्थित गोरेटो बाटो नजिक सोही गाउँपालिका-१ ओत बस्ने ३६ वर्षीया ओम कुमारी घर्ती बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन, इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुल नजिक त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
मृत अवस्थामा फेला
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













