• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
☰
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन

  •   बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित

कञ्चनपुर । कृष्णपुर नगरपालिकामा सञ्चालित ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रमअन्र्तगत स्वास्थ्यकमीले नगरबासीको घरमा पुगेर सेवा दिन थालेका छन् । नगरबासीको स्वास्थ्य परीक्षण गर्न चार वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

स्वास्थ्य सेवा नगरबासीको पहुँचमा पु¥याउनका लागि कार्यक्रमलाई निरन्तर दुई वर्षदेखि सञ्चालन गरिँदै आइएको नगरप्रमुख हेमराज ओझाले बताए । “स्वास्थ्य सेवाबाट कोही पनि नगरबासी वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यका साथ यो कार्यक्रमलाई अघि बढाएका छौँ”, उनले भने, “अति विपन्न परिवार, दलित, मुक्त कमैँया, मुक्त हलिया, आरक्ष विस्थापित, सुकुम्बासीलगायतको घर दैलोमा पुगेर स्वास्थ्यकर्मीसहितको टोलीले सेवा उपलब्ध गराउन थालेका छन् ।”

स्वास्थ्यकर्मीको टोलीले मधुमेह, उच्च रक्तचाप, मृर्गौलालगायत नसर्ने रोगको परीक्षण गरिरहेका उनले जानकारी दिए । उनका अनुसार अन्य रोगका बारेमा पनि स्वास्थ्यकर्मीले स्थानीयलाई परामर्शसँगै निःशुल्क औषधि उपलब्ध गराइरहेका छन् । कार्यक्रम सञ्चालनका लागि चार वटा स्वास्थ्यकर्मीको टोली बनाएर वडावडामा परिचालन गरिएको छ ।

कार्यक्रमअन्र्तगत ३० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षणमार्फत रिपोर्ट तयार गरी त्यसका आधारमा उपचारका लागि सिफारिस गरिने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रतनबहादुर विष्टले बताए । उनका अनुसार दुई महिनासम्म सञ्चालन हुने अभियानअन्र्तगत ७० हजार नागरिकलाई सेवा दिने लक्ष्य राखिएको छ ।

गत वर्ष सोही कार्यक्रमअन्र्तगत अभियान सञ्चालन गरी २५ हजार बढीलाई सेवा दिइएको थियो । कार्यक्रम सञ्चालनका लागि १५ लाख बजेट परिचालन गरिएको छ । परिचालन गरिएको बजेटबाट स्वाथ्यकर्मीको तलब, उपकरण, औषधिलगायत खर्च गरिने नगर कार्यालयले जनाएको छ । यो कार्यक्रमसँगै नगरपालिकाले कृष्णपुर स्वास्थ्य चौकीको स्तरोन्नति गरी २४सैँ घण्टा चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालमा पुग्ने बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाइएको नगरको स्वास्थ्य शाखाका प्रमुख विष्टले उल्लेख गरे । सुत्केरीलाई बर्थिङ सेन्टरसम्म पु¥याउन र दुर्घटना हुँदा उपचार आवश्यक भएकालाई एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको उनले बताए । रासस

बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक
डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते
चट्याङ लागेर सात जना घाइते
गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष
जिपको ढोकाबाट खसेर युवकको मृत्यु
लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

समाचार

सबै

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.