• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
☰
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

प्रशिक्षार्थी भन्छन् : तालिमले आत्मनिर्भर बन्ने विश्वास जगाएको छ

  •   शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोमाल हमालले काठमाण्डौमा आयोजित सीप तथा रोजगार मेलाको अवलोकन गर्नुभयो । नेपालमा बेरोजागरी व्याप्त भईरहेका बेला काठमाडौमा आयोजित सो मेलाले उनको मन लोभ्यायो ।
मेयर हमालले धनगढीमा पनि रोजगार मेलाको आयोजना गरी युवायुवतीलाई सिपको माध्यमबाट दक्षजनशक्तिसंगै बेरोजगारी अन्त्य गर्न केही राहत प्रदान गर्न सकिन्छ भन्ने सोच बनाए । सोही अनुरुप धनगढी–१ को खुल्ला मञ्चमा सीप तथा रोजगार मेलाको आयोजना सुरु गरे ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा आजभोली सुदुरपश्चिम प्रदेशको ९ वटै जिल्लाका ३९ पालिकाका १ हजार ४० जना युवायुवतीले ८ क्षेत्रका २९ विषयमा तालिम लिरहेका छन् । मेलाको यही फागुन ८ गते उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए । अहिले युवायुती सो मेलामा सिप सिक्न व्यस्त छन् । मेलाको आयोजना पश्चात तालिम लिँदै गरेका युवायुवतीसँग निशाना न्युजले प्रतिक्रिया लिएको छ ।

यशोदा भट्ट धनगढी ५ तारानगर
मलाई हेयरकटिङ स्टाईलिङ तालिम लिन साह्रै मन थियो । पैसा तिरेर सो तालिम लिने अवस्था थिएन । धनगढी उपमहानगरपलिकाको आयोजनामा सिप तथा रोजगार मेलाको आयोजना धनगढीमा हुँदै छ र मेलामा बिभिन्न विधाका तालिम दिइँदै भन्ने कुरा छिमेकी दिदीले भन्नुभयो ।
सोही अनुरुप धनगढी उपमहानगरपालिकामा जानकारी लियौं । निवेदन दर्ता गरी म छनौट भए । मेरो सिप सिक्ने चाहना धनगढी उपमहानगरपालिका र नगर प्रमुख गोपाल हमाल दाजुले पूरा गरेको छ । यहाँबाट सिप सिकेर गइ सकेपछि आफ्नै पसल संचालन गरी व्यापार गर्ने सोच बनाएकी छु । यस्तो मेला सधैंका वर्ष भईराखोस् हामी मात्र हैन पछिका पिढी पनि सिप सिकेर आत्मनिर्भर बनुन् ।

लक्ष्मीकुमारी पन्त धनगढी १३ राजपुर
म एड्भान्स ब्युटिसियन तालिम सिँक्दै छु । मेरो पहिल्यै देखिको चाहना यो तालिम सिक्ने थियो । चाहना मात्र भएर नपुग्दो रहेछ । आर्थिक अवस्था कम्जोर हुनुले सिप सिक्न पाउन सकिएको थिएन । धनगढी उपमहानगरपलिकाले रोजगार मेलाको आयोजना गरी मेरो सिप सिक्ने सपना पूरा गरेको प्रति धन्यवाद दिन चाहन्छु । सिप सिके पश्चात रोजगारी गर्ने सोच बनाएको छु । यदी रोजगार पाउन सकिएन भने पनि होम सर्भिस गर्ने लक्ष्य बनाएको छु ।

प्रिती पौडेल कञ्चनपुरको भीमदत्त नगरपालिका ८
म सधैं घरमा राखेको कम्प्युटर पसलमा सामान बिग्रेको देख्दा निराश हुन्थे । मैले सिप सिकेको भए मर्मत गर्थे भन्ने कुरा मनमा खेली रहन्थ्यो । धनगढीमा रोजगार मेलाको आयोजना हुँदैछ र त्यस्मा हार्डवयर तथा नेटवर्किङ दिने कुरा फेसबुकबाट जानकारी पाएँ । मैले धनगढी उपमहानगरपािलकालाई फोन मार्फत जानकारी लिए । जानकारी पश्चात निवेदन दर्ता गराए र म छनौट भए । अहिले म ध्यान पुर्वक तालिम लिँदैछु । यहाँबाट तालिम पश्चात सर्वप्रथम आफ्नो पसलमा रहेका विग्रेका कम्युटरको मर्मत गर्ने र पछि बाह्य क्षेत्रमा गएर सामान मर्मत गरी आत्मनिर्भर हुने सोच बनाएकी छु । सीप सिकेपछि स्वरोजगार भइने अवसर जुराई दिएकोप्रति धनगढी उपमहानगरपािलकाका नगरप्रमुख गोपाल सरलाई धन्यबाद दिन चाहन्छु ।


भूमि थापा धनगढी ५ तारानगर
म ग्राफिक डिजाईर्निङ तालिम सिँक्दै छु । धनगढी उपमहानगर तथा नगरप्रमुख गोपाल हमाल सरलाई धन्यवाद दिन चाहन्छु । पैंसाको अभावमा सीप सिक्ने चाहना हुँदाहुँदै पनि सिक्ने मौका दिएकोप्रति आभार व्यक्त गर्दछु । धनगढी उपमहानगरपािलकाले आयोजना गरेको सीप तथा रोजगार मेलाबाट आफूले सीप सिकेर गई सकेपछि आत्मनिर्भर बन्न व्यापार गर्ने सोच बनाएकी छु ।

शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक
डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते
चट्याङ लागेर सात जना घाइते
गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष
जिपको ढोकाबाट खसेर युवकको मृत्यु
लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

समाचार

सबै

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

चट्याङ लागेर सात जना घाइते

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.