सुनसरी । रामधुनी नगरपालिका-३ सिमल गाछीस्थित पैनिमा डुबेर सोही ठाउँ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-३ घर भएका रन्जेओ महमद अलीको छोरा डेढ वर्षीय मो.सुवेदको बुधबार दिउँसो मृत्यु भएको छ ।
डुबेर अशक्त भएका उनको साई अस्पताल झुम्कामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













