• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

एकीकृत कृषि तथा पशुपन्छी नयाँ भवनमार्फत सेवा सुरु

  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले कृषि तथा पशुपन्छीसम्बन्धी प्राविधिक सेवा अब नयाँ र सुविधा सम्पन्न भवनबाट सञ्चालन गर्न थालेको छ। अत्तरियास्थित वडा नं। १ को कार्यालय नजिकै निर्माण गरिएको नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएको हो। भवन निर्माण सम्पन्न भई गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेसँगै यसै भवनमार्फत सेवा दिन थालिएको हो।

सोमबार आयोजित एक समारोहमा नगर प्रमुख विरेन्द्र भट्टले भवन उद्घाटन गरेका थिए। यसअघि सानो टिनको छाप्रोबाट सेवा दिँदै आएको नगरपालिकाले अब अत्याधुनिक प्रयोगशालासहितको सेवा सञ्चालनमा ल्याएको हो। प्रमुख भट्टले नयाँ संरचनाबाट किसानहरूले सहज र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे।

पशु शाखा प्रमुख टेक बहादुर शाहुले भवनको अभावका कारण अघिसम्म साना खालका उपचार सेवामात्र दिइएको भए पनि अबदेखि ठूला शल्यक्रिया लगायतका सेवा पनि उपलब्ध हुने जानकारी दिए। उनका अनुसार नयाँ भवनबाट अब रक्त परीक्षण, ब्याक्टेरिया कल्चर, सेन्सेटिभ टेस्ट, अल्ट्रासाउन्ड तथा पशुपन्छीको पोस्टमार्टम सेवा पनि सुरु हुनेछ।

“यसअघि पशुपन्छीको उपचारका लागि किसानलाई धनगढी पठाउनुपर्थ्यो, जुन समय र खर्चका हिसाबले पनि अप्ठ्यारो थियो। अब सबै सेवा अत्तरियाबाटै उपलब्ध हुने भएकाले किसानलाई राहत मिल्नेछ,” शाहुले भने।

नयाँ भवनमा औषधी भण्डारण, फोहोर व्यवस्थापन र तालिम कक्षको पनि व्यवस्था गरिएको छ, जसले किसान प्रशिक्षणमा समेत सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। कृषि तथा पशुपन्छी सेवा एउटै स्थानबाट उपलब्ध हुँदा किसानलाई अझ सरल र समन्वित सेवा प्रदान हुने कृषि शाखा प्रमुख नन्दी मल्लले बताइन्।

उनका अनुसार अब नगरपालिकाले माटो परीक्षण, प्रांगारिक तथा रासायनिक मल परीक्षण, बीउको गुणस्तर परीक्षणजस्ता सेवासमेत आफ्नै प्रयोगशालाबाट प्रदान गर्नेछ।

उक्त भवन नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना ९च्भ्भ्म्० को सहयोगमा मूल्य अभिवृद्धि करबाहेक २ करोड ४२ लाख ३० हजार रुपैयाँमा निर्माण गरिएको हो।

  • एकीकृत कृषि तथा पशुपन्छी
मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी
कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप
कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो
अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित
चाडपर्व लक्षित चेकजाँचमा कडाइ 
कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु

समाचार

सबै

राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.