ताप्लेजुङ । मेरिङदेन गाउँपालिका-३ खाम्लुङस्थित युनाईटेड हाईड्रोपावरमा काम गर्ने इलाममाई नगरपालिका-१ बतासे बस्ने २४ वर्षीय खगेन्द्र राईको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














