धनगढी । धनगढीमा श्रीमतीको हत्या गरी एक जना फरार रहेका छन्। गएराति १२ः४५ मा धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन्।
अहिले मृत्तकको शव उठाएर पोस्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।














