• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

काँग्रेसको चुनावी अभियान : कैलालीमा जिल्ला प्रतिनिधिलाई १० जिम्मेवारी

  •   मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित

धनगढी,
नेपाली काँग्रेस कैलालीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानका लागि जिल्लाभर जिल्ला प्रतिनिधि खटाएको छ ।

जिल्ला कार्यसमितिको यही चैत २ गते बसेको बैठकको निर्णय अनुसार निर्वाचन लक्षित अभियान सम्पन्न गर्नका लागि जिल्लाका १२६ वटै वडामा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यलाई जिल्ला प्रतिनिधिका रुपमा खटाइएको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए । उनले जिल्ला प्रतिनिधिहरुलाई विभिन्न १० जिम्मेवारी दिएर जिल्लाभर खटाइएको बताए ।

उनका अनुसार प्रतिनिधिलले चैत्र ९ गते (बुधबार) वडा कार्यसमिति र वडामा भएका विभिन्न तहका पार्टीका साथीहरुसँग बैठक आयोजना गर्नुपर्ने, वडामा टोल कार्यसमिति गठन भए नभएको जानकारी लिने र नभएको भए तत्काल गठन गर्र्न वडा कार्य समितिलाई परिचालन गर्नुपर्ने, चैत गते वडामा जागरण अभियानको प्रचार प्रसारका लागि सभा आयोजना गर्नुपर्ने, वडाको मतदाता नामवलीको विष्लेषण गर्न वडामा भएका पार्टी नजिकका शिक्षक, प्राध्यापक, वकिल, सामाजिक अभियन्ता र बुद्धिजिविसँग छलफल गर्ने र घोषणापत्र बनाउन जिम्मेवारी दिने जिम्मेवारी दिइएको छ ।

यसैगरि अभियान अन्तर्गत घरदैलो कार्यक्रमका लागि टोल समितिसँग बैठक गरि कार्यतालिका निर्माण गरेर चैत्र १३ गतेदेखि २० गतेसम्मको योजना निर्माण गर्ने, भातृ एवं शुभेच्छुक संघसंस्थाहरुलाई शसक्त र प्रभावकारी बनाउन आवश्यक पहल गर्नुका साथै भ्रातृ संस्थाहरुको विधान बमोजिम वडाको संरचना निर्माण गर्न अभिप्रेरित गर्नुपर्ने, उक्त वडामा नेपाली काँग्रेस पार्टी तथा प्रतिस्पर्धी राजनीतिक दल र दलका उम्मेदवारहरुको अवस्थाको तुलनात्मक अध्ययन र मुल्यांकन गरी निश्कर्ष निकाल्नुपर्ने जिम्मेवारी छन् ।

चैत २२ गते हुने जिल्ला कार्य समितिको बैठकमा निर्देशित सम्पूर्ण विवरणहरु संकलन गरी आफ्नो सुझावसहितको लिखित प्रतिवेदन पेश गर्ने र अभियान अवधीसम्म तोकिएकै वडामा घरदैलोमा बसी कार्य सम्पन्न गर्ने जिम्मेवारी दिइएको सचिव सुनारले जानकारी दिए । उनका अनुसार अभियानका लागि खटाइएका प्रतिनिधिहरुले गरेको कार्यको अनुगमन गर्न पनि अनुगमन प्रतिनिधि खटाइएको सचिव सुनारले बताए ।

मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

समाचार

सबै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.