कञ्चनपुर- कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। बेदकोट नगरपालिका–५ धर्मपुर बिचफाँटाका ४० वर्षीय बसन्त राना मृत फेला परेका हुन्।
राना आफ्नै घरको बरण्डामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस विषयमा प्रहरीदले थप अनुसन्धान गरीरहेको छ।