धनगढी- सुदूरपश्चिम सरकारले ‘हल्लो सिएम’ कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ ।
आमनागरिकका गुनासो सुन्न पूर्वमुख्यमन्त्री त्रिचोचन भटट् सरकारले हेल्लो सिएम कार्यक्रम ल्याएको थियो ।
कार्यक्रम प्रभावकारी नभएपछि सो कार्यक्रम नै बन्द भएको थियो । हाल बन्द भएको सो कार्यक्रमलाइ प्रदेश सरकारले पुनः निरन्तरता दिने भएको हो ।













