• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

अझ जिम्मेवार भएर अगाडि बढ्न आवश्यक : मुख्यमन्त्री शाह

  •   मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीयताप्रति जनताको भरोसा जगाउन प्रदेश र स्थानीय सरकारले अझ बढी जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाले कार्यालय परिसरमा निर्माण गरेको सेवाग्राही प्रतीक्षालयको मङ्गलबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । शाहले सङ्घीयताप्रति जनताको विश्वास बढाउन आवश्यक रहेको औँल्याए ।

हरेक विकासको कार्यमा प्रदेश र स्थानीय सरकारसँगै अगाडि बढ्ने वातावरण निर्माण गर्ने कार्य प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्रीको भनाइ थियो । ‘त्यसैले, हामी प्रदेश सरकार र स्थानीय सरकारको भूमिकाप्रति पनि सचेत छौँ,’ उनले भने।

जनताको पहिलो पहुँचको सरकार स्थानीय तह रहेकाले स्थानीय तह जिम्मेवार हुनुपर्ने मुख्यमन्त्री शाहले जोड दिए । उनले जनप्रतिनिधि र कर्मचारी सहयात्री रहेको उल्लेख गर्नुहुँदै पारदर्शी, नैतिकवान्, जिम्मेवार भएर काम गर्न आग्रह गरे । उनले भने, ‘हामी सबै जना मिलेर जनतालाई विश्वास दिलाउन सक्छौँ भने सङ्घीयता बलियो हुन्छ र यसप्रति जनताको भरोसा बढ्छ ।’

प्रविधिमैत्री सेवाग्राही प्रतीक्षालय निर्माण गरेर धनगढी उपमहानगरपालिकाले प्रशंसनीय कार्य गरेको भन्दै मुख्यमन्त्रीले खुसी व्यक्त गरे । उनले धनगढी उपमहानगरपालिकाले सूचनाको हक सहज रूपमा प्रदान गरिरहेको बताए ।

धनगढी उपमहानगरपालिकाका लागि सेवाग्राही सर्वोपरि रहेकाले उनीहरूको सम्मानका लागि सेवाग्राही प्रतीक्षालय निर्माण गरेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो । यसको निर्माणले सेवाग्राहीलाई आत्मसम्मान मिल्ने उनको भनाइ थियो । ‘हिजोको दिन सेवाग्राहीहरू रुखमुनि बस्दथे ।,’ उनले भने, ‘तर उनीहरू नै सर्वोपरि रहेकाले सम्मानका लागि धनगढी उपमहानगरपालिकाले आफ्नै खर्चमा सेवाग्राही प्रतीक्षालय स्थापना गरेको हो ।’

विभिन्न सुविधासहितको सेवाग्राही प्रतीक्षा निर्माणले अब सेवाग्राहीहरूलाई सहज हुनेछ । विभिन्न समस्या लिएर आएका सेवाग्राहीहरूलाई अब प्रमुख, उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले त्यही गएर भेट्ने र उनीहरूको गुनासो सम्बोधन गर्ने प्रमुख हमालले बताए । ‘अब गुनासो लिएर आएकाहरू प्रमुख, उपमुखको कार्यकक्षमै पुग्नु पर्दैन ।,’ उनले भने, ‘सेवाग्राही बसेको प्रतीक्षालयमा स्वयम् प्रमुख, उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृत उनीहरू सामु पुग्नेछौँ ।’

नगरप्रमुख हमालले धनगढी उपमहानगरपालिकालाई अरूले हेर्न आउने गरी बनाउन खोजिरहेको भन्दै त्यसमा प्रदेश सरकारको साथ र सहयोग चाहेको बताए । उनले साझेदारीमा काम गर्न मुख्यमन्त्रीलाई आग्रह गरे ।

धनगढी उपमहानगरपालिकाले २८ लाख ९१ हजार रुपियाँ लगानीमा सेवाग्राही प्रतीक्षालय निर्माण गरेको हो । जुन घर भूकम्प प्रतिरोधी र अपाङ्गतामैत्री रहेको उपप्रमुख कन्दकला रानाले जानकारी दिए । प्रतीक्षालय निर्माणले सेवाग्राहीलाई सहज हुने उनको भनाइ थियो । सो प्रतीक्षालयमा फ्री वाईफाई, टेलिभिजन, चिसो खानेपानी लगायतको व्यवस्था गरिएको छ ।

  • अझ जिम्मेवार
मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.