• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

वर्षा नलाग्दै कर्णालीको कटान सुरू : खतरामा टीकापुर पार्क

  •   बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित

टीकापुर- कर्णाली नदी किनारको ऐतिहासिक टीकापुर पार्क नदीको कटानका कारण खतरामा परेको छ । २०२८ सालमा निर्माण भएको ऐतिहासिक टीकापुर पार्क कर्णाली नदीको कटानका कारण खतरामा परेको हो ।

वर्षा नलाग्दै पार्कको माथिल्लो भागबाट कर्णाली नदीले कटान सुरू गरेको छ । राष्ट्रिय गौरबको रानी,जमरा,कुलरिया सिँचाइ आयोजनाले पटक–पटक ताराजालीसहितको तटबन्ध गरेको भए पनि नदीले केही दिनदेखि पार्कको भैरब मन्दिर छेउबाट कटान सुरु गरेको हो । कटानका कारण तटबन्ध समेत भत्किएको छ ।

पार्कको माथिल्लो भागबाट वर्षा नलाग्दै कटान गरिरहेको नदीका कारण ऐतिहासिक पार्क खतरामा पर्नुका साथै दर्जनौं गाउँबस्ती डुबानमा पर्ने स्थानीय बताउँछन् ।

स्थानीय रङ्गप्रसाद अधिकारीले रानी,जमरा, कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको तटबन्ध कमजोर र गुणस्तरहीन बनेका कारण ऐतिहासिक पार्क नै खतरामा परेको बताए । ‘नेपालकै लागि यो ऐतिहासिक पार्क हो, वर्षा लागेकै छैन नदीले कटान तीब्र पारेको छ’ अधिकारीले भने, ‘यस्तै तरिकाले कटान सुरु भए टीकापुर पार्कलगायत दर्जनौं बस्तीमा कर्णाली नदी पस्ने खतरा छ ।’

केही वर्षदेखि आयोजनाले कमाण्ड एरिया संरक्षण गर्ने भन्दै कर्णाली नदीमा तारजालीसहित तटबन्ध निर्माण गर्दै आएको छ । उक्त तटबन्धमा प्रयोग भएको सामग्री कमसल भएकाले बर्सेनि तटबन्ध भत्किने गरेको स्थानीय टेकेन्द्र धामी बताउँछन् ।

‘आयोजनाले हरेक वर्ष तटबन्ध गरिरहेको छ,तर यसमा प्रयोग भएको तारजाली, गिट्टी, ढुङ्गा निकै कमसल छ, जसले गर्दा यो वर्ष बाँधको तारजाली अर्को वर्ष नपुग्दै भत्किने अवस्था आएको हो,ु धामीले भने ‘कर्णाली नदीजस्तो नेपालकै लामो नदीमा कच्चा तटबन्धले नदी नियन्त्रण हुन सक्दैन, यसका लागि आयोजनाले आरसीसी नै गर्नुपर्छ । नत्र कर्णाली जतिबेला पनि गाउँ पस्ने खतरा हुन्छ ।’

नदीले कटान सुरु गरेपछि टीकापुर नगरपालिका वडा नं। ५, ६, ७, ८ रु ९ का स्थानीयहरु त्रसित बनेका छन् । गर्मीका कारण हिमालमा हिउँ पग्लिदा कर्णाली नदीको सतह बढ्दै गइरहेको छ । वर्षायाममा नियन्त्रण भन्दा बढी बाढी आउने गरेको नदी गाउँ पस्ने खतरा बढेको हो ।

टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले नदीले कटान सुरु गरेपछि नियन्त्रणका उपायहरूबारे आयोजनासँग निरन्तर छलफल र परामर्श भइरहेको बताए । ‘हामीले आयोजनासँग निरन्तर छलफल र परामर्श गरिरहेका छौं,ुउपप्रमुख शाहले भने, ‘तत्कालका लागि ठूला बोल्डरले कटान नियन्त्रण गर्ने र दीर्घकालका लागि पक्की तटबन्ध नै निर्माण गर्नुको विकल्प छैन ।’

नदीले उक्त क्षेत्रबाट कटान गरे ८३ विघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक टीकापुर पार्क जोखिममा पर्नेछ । टीकापुर पार्क क्षेत्रमा कर्णाली नदीले गरेको कटान । कटानका कारण निर्माण गरिएको तटबन्ध भत्किएको छ ।

  • कर्णालीको कटान
बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.