• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

गड्डाचौकी नाकाबाट ६ जनाकाे उद्धार

  •   शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

बाजुरा- सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट बाजुराका पाँच बालिका सहित एक जना महिलाको उद्धार गरिएको छ । बाजुराको नौ वटै स्थानीय तहका अधिकांश बालबालिका तथा एकल महिला घरको आर्थिक अवस्था कमजोर हुँदा पढाई छोडेर कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।

जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका २ बडिमालिका नगरपालिकाका १ गौमुल गाउँपालिका २ जना बालिका र बूढीनन्दा नगरपालिका एक महिलालाई दलालले भारतमा जैजाने क्रममा उद्धार गरिएको हो । बाजुराका पाँच बालिका र एक जना महिलालाई भारतमा राम्रो काम लगाई दिने प्रलोभन पार्दै दलालहरुले विक्री गर्ने उद्देश्यले भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुनस्स्थापना गृह गड्डाचौकीले जनाएको छ ।

शान्ति पुनस्र्थापना गृह गड्डाचौकीका सुपरभाइजर मनिसा न्यौपानेले, पाँच बालिका र एक जना महिला गरी ६ जनाको गड्डाचौकी सिमानाकाबाट दलालले भारत तर्फ लगिरहेको अवस्थामा सकुशल उद्धार गरिएको बताए ।

उनले भने, ‘बाजुराका पाँच जना बालिका र एक जना महिलालाई फकाएर भारतमा लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा भारतमा उनीहरुको कोही आफन्त नभएको र अर्कैले उनीहरुलाई विवाह गरेर भारतमा लैजाने क्रममा उनीहरुको उद्धार गरिएको हो ।

२०७९ सालको असारदेखि २०८० को जेठसम्म कञ्चनपुर गड्डाचौकी नाकाबाट उद्धार गरेका ५ बालिका विद्यालयमा अध्ययन गरिरहेका छन् । उद्धार गरिएका बालिकाको घरको आर्थिक अवस्था कमजोर भएर विवाहको नाटक गरेर भारत जान लागेका थिए । सोधपुछ गर्दा उनीहरुलाई भारतमा संरक्षण गर्ने कोही आफन्त नभएकोले उनीहरुलाई फकाइ गरेर दलालले भारतमा लैजाँदै गर्दा उद्धार गरिएको शान्ति पुनरस्र्थापना गृहका सुपरभाइर न्यौपानेले बताए ।

बाजुराका नौ वटै पालिकाका अधिकांश पुरुष र महिला कामको खोजीका भारतमा जान्छन् । हिउँदको चैत खेती र वर्खाको असार खेती लगाएर भारतमा जाने क्रम बाजुराका महिला पुरुषको पहिलेदेखि अहिलेसम्म उस्तै छ ।

घरमा खान छोरा छोरीलाई स्कुलमा पठनपाठन गर्नकै लागि उनीहरु प्राय भारतमा जाने गरेको स्थानीय बताउँछन् । बाजुराको बूढीनन्दा नगरपालिका वडा नं –३ की २३ वर्षीया निर्मला कार्कीको गाउँमा नत राम्रो जमिन छ, घरमा नत कोही जागिर गर्ने छन् अनी गाउँमा बसेर कसरी छोरा छोरीलाई पाल्ने त्यसैले यहाँका अधिकाशं महिला घरमा बालबालिका छोडेर पनि भारतमा जान बाध्य भएको बताए ।

उनले भने, जागिर लगाईदिने प्रलोभनमा बाजुराका दर्जनौ महिला भारतमा बेचिन बाध्य छन् भने कयौँ महिला बलात्कारको सिकार भएका छन् । रहरले नभइ छोराछोरी पाल्ने र आफू पनि काम गर्ने उद्देश्यले भारतको कोठीमा काम गरिरहेका अधिकांश महिलाहरु बलात्कृत हुने गरेको छन् ।

गाउँमा एकल महिलाका लागि कुनै पनि काम छैन । गाउँमा आएका अधिकांश योजनामा पुरुषलाई मात्र काम पाइन्छ । पुरुषहरु सडकमा स्काइभेटरले काममा गर्छन् । एकल महिलालाई सजह हुने काम प्राय गाउँमा केही पाइदैन । त्यसैले यहाँका महिला ज्यान जोखिम राखेर पनि भारतमा कामको खोजीमा भारतमा जाने गरेको कार्कीले बताए । बडिमालिका एक हिमाली दुई गौमुलका एक जना बालिका र बूढीनन्दाका एक महिला गरी बाजुराका सात जनाको नाकाबाट उद्धार गरिएको छ ।

गत आर्थिक वर्षमा बाजुरा, बझाङ् अछाम, डोटी डडेल्धुरा दार्चुला बैतडी कैलाली कञ्चनपुरका झण्डै एक सय ४४ जना महिलाको उद्धार गरिएको हो । उद्धार गरिएका ती महिलालाई प्रहरीको रोहवरमा उनीहरुको आफन्त्को जिम्मा लगाएको शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकी सुपरभाइजर न्यौपानेले बताए । गोरखापत्रबाट

  • ६ जनाकाे उद्धार
शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

समाचार

सबै

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.