• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

धनगढी उपमहानगरले बेरोजगारलाई रोजगारी दिने

  •   शुक्रबार, असार ०८, २०८० मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिकाले बेरोजगारलाई छोटो अवधिका लागि रोजगारीको अवसर दिने भएको छ । उपमहानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर गोपाल हमालले रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई प्राथमिकताका आधारमा क्रमशः न्यूनतम सय दिनबराबरको रोजगारी र ५० दिनको सीपमूलक तालिम प्रदान गरिने बताए ।

विपन्न र सीमान्तकृत समुदायका रोजगारी गुमेका व्यक्तिलाई रोजगारीको प्राथमिकतामा राखिने उपमहानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरमा सञ्चालन हुने विकास निर्माणका योजनामा आवश्यक श्रमिकको आपूर्तिका लागि रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई प्राथमिकता दिने नीति लिइने हमालले बताए ।

उपमहानगरले एकीकृत श्रम तथा रोजगारमूलक सेवा सञ्चालन र व्यवस्थापन गर्न नमुना रोजगार सेवा केन्द्रको सञ्चालन गर्ने भएको छ । स्थानीय कच्चा पदार्थमा आधारित, स्थानीय श्रमसीपमा आधारित उद्योग र निर्यातजन्य उद्योगलाई कर छुटको व्यवस्था गरिने मेयर हमालले बताए ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागू गरिने भएको छ । त्यसका लागि नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरेर थप स्रोत जुटाइने मेयर हमालले बताए । आगामी आर्थिक वर्षलाई शैक्षिक उपलब्धि सुधार वर्षका रूपमा मनाउने तथा कक्षा १ देखि ८ सम्म स्थानीय हाम्रो धनगढी पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । उपमहानगरले उच्च शिक्षा अध्ययनरत अपांगता भएका विद्यार्थीको सहायताका लागि मोबाइल, ट्याब्लेट र ल्यापटप उपलब्ध गराउने भएको छ ।

नगरलाई शतप्रतिशत संस्थागत सुत्केरी भएको सुनिश्चित गर्ने उपमहानगरको नीति छ । निजी अस्पतालले कुल शड्ढयाको १० प्रतिशत शड्ढया गरिब, असहाय र बेवारिसे नागरिकलाई छुट्याई निःशुल्क उपचार सेवा दिनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने मेयर हमालले बताए । ‘स्वास्थ्य सचेतना वृद्धिका लागि सबै माध्यमिक विद्यालयमा महिनामा एक दिन स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य शिक्षा कक्षा सञ्चालनको व्यवस्था गरिनेछ,’ उनले भने ।

सहरी सडक निर्माण गर्दा पक्की नाली र फुटपाथ निर्माणलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने भएको छ । नयाँ बसपार्क निर्माण, मुख्य सहरी सडकमा साइकल लेन निर्माणलगायत योजना पनि नीति तथा कार्यक्रममा समेटिएका छन् । लागत सहभागिता जुट्ने योजना मात्र उपभोक्ता समितिबाट कार्यान्वयन गरिनेछन् । उपमहानरमा आयोजना बैंक स्थापना गरिने भएको छ ।

अतिक्रमण हटाएर सार्वजनिक जमिन, ताल, कुलोहरूको संरक्षण र व्यवस्थापन कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिइने मेयर हमालले बताए । इलेक्ट्रोनिक सवारीसाधनलाई प्रोत्साहन गर्न नगरका विभिन्न ठाउँमा इलेक्ट्रोनिक सवारीसाधन चार्जिङ स्टेसन बनाउने तथा प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन प्रणाली उपयोग गरी फोहोरमैला व्यवस्थापन गरिने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

  • रोजगारी
शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

समाचार

सबै

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.