• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

कैलालीमा सुक्न थाले सिमसार क्षेत्रका ताल

  •   शनिबार, असार ०९, २०८० मा प्रकाशित

कैलाली- गर्मी बढ्दै गएपछि कैलालीका विभिन्न सिमसार क्षेत्रमा रहेका प्राकृतिक ताल सुक्न थालेका छन् । गर्मीका कारण तापक्रम बढ्दै जाने र लामो समय वर्षा नहुने भएपछि यसको असर प्राकृतिक तालमा समेत देखिन थालेको छ । विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडीलगायत धेरै प्राकृतिक तालमा वर्षभरि पानी रहन्थ्यो । त्यस्ता पोखरीमा माछापालन सुरु गर्न थालेपछि गर्मी मौसममा ताल सुक्ने गरेको बताइन्छ ।

घोडाघोडी सिमसार क्षेत्रमा घोडाघोडी, नकरोड, बैसहुवा, बुढिया नकरोड, रामफल, बिचका चटिया, सोनपोखरी, खेरहुवा, सेमरहुवा, चन्दरबिजुवा, बुकुवा, चटिया, पूर्वी ओजहुवा, ओजहुवा, टेग्नहुवा, टेडी, पर्सिहिनिया, टिनचटिया, पुरैना, बन्द्रहुवा, पल्पलिया, भुन्फहिया, देउकलिया र रमटलिया गरेर २४ वटा प्राकृतिक ताल रहेका छन् । तीमध्ये अहिले वर्षैभरि प्राकृतिक रूपमा पानी जम्ने केही ताल मात्र छन् । गत वर्षसम्म पानी जम्ने घोडाघोडी तालसँगै जोडिएको पश्चिमपट्टि रहेको तेडी पर्सेनीय तालमा हिजोआज कमिला हिँडेको देखिन्छ । २।७५ हेक्टर क्षेत्रफलमा फैलिएको सो तालमा केही वर्षदेखि माछापालन गर्न थालिएको थियो ।

बोरिङको पानीले तालमा पानी सञ्चित गरेर माछापालन गरिँदै आए पनि यो वर्ष बोरिङसमेत सुकेपछि अहिले सो ताल चौरमा परिणत भएको छ । घोडाघोडीमा यस्तै अवस्थामा अन्य पाँच वटा ताल रहेका छन् । ओझुवा, पूवी ओझुवा र टग्नुवा तालसमेत सुक्ने अवस्थामा पुगेका छन् । ती तालमा समेत बाहिरबाट पानी सञ्चित गरेर माछापालन तथा डुङ्गा सयर गराउने गरिएको छ ।

टेग्नुवा महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मैना ढकालले टेग्नुवा ताल वर्षैभरि पानी भइरहने ताल भए पनि गर्मीको समयमा बोरिङबाट पानी सञ्चित गर्नुपर्ने भएको बताउनुभयो । उहाँका अनुसार विगतमा माछापालन गर्दा ताल नसुकाएर माछा निकाल्ने गरिए पनि नगरपालिकाले ठेक्का दिन थालेपछि तालको पानी सुकाएर माछा निकाल्ने गरिएको छ । जसका कारण प्राकृतिक ताल सुक्दै गएको छ ।

धेरै प्राकृतिक ताल गर्मीका कारण सुक्न थालेपछि बोरिङबाट पानी सञ्चित गरिएको छ । पन्छी संरक्षण नेपालका फिल्ड मेनेजर हिरुलाल डङ्गौराले सिमसार क्षेत्रको महìवपूर्ण अङ्गका रूपमा पानी रहेको बताए । रामसार सूचीमा सूचीकृत हुँदा घोडाघोडी तालसँग २० वटा ताल सूचीकृत भएको र ती सूचीकृत तालमध्ये छ वटा ताल सुकेर चौरमा परिणत भएको हिरुलालले जानकारी दिए । गोरखापत्रबाट

  • ताल
शनिबार, असार ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार
मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

समाचार

सबै

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.