• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

कमैयाका समस्या समाधानतर्फ जोड दिइने प्रदेश सभा सदस्यहरुको प्रतिवद्धता

  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित

धनगढी- मुक्त कमैयाका समस्या समाधान हुने गरि काम अघि बढाउन सरकारलाई दबाब दिने सुदूरपश्चिम प्रदेश सभामा रहेको सामाजिक विकास समितिले प्रतिवद्धता व्यक्त गरेको छ । धनगढीमा बिहिवार सन्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजना तथा संसद सहयोग परियोजनाको समन्वय र सहकार्यमा मुक्त कमैयाका सवाल र सामाजिक विकास समितिको निगरानी विषयक अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै समितिका सदस्यहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

समितिका सदस्य तथा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले प्रदेश सभाबाट मुक्त कमैया, कम्लहरी, हलिया लगायतका समस्या समाधान हुने गरि नीति, नियम बनाई कार्यान्वयन गर्न दबाब दिइने बताए ।

‘कमैया मुक्ति भएको २३ वर्षसम्म पनि पूर्ण रुपमा पुर्नस्थापना हुन नसक्नु दुखद हो । वर्तमान प्रदेश संसद यो विषयमा सजग छ । नीति, नियम बनाएर अब यो समस्या पुनः दोहोर्याउन नदिने गरि काम गर्छौ ।’ उनले भने मुक्त कमैया अझै पुर्नस्थापना हुन नसक्नुमा सरकारकै कमजोरी रहेको उनले बताए ।

नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले मुक्त कमैयाका समस्यालाई निष्कर्षमा नपुगाउन सक्दै सबैलाई लज्जास्पद बनाएको बताए । ‘पुर्नस्थापनासंगै मुक्त कमैयालाई आधारभुत अधिकारको पनि प्रयोग गर्न पाएका छैनन् । यससम्बन्धि कार्यान्वयन गर्ने निकाय अलमलमा रहेको देखिन्छ । जुन विषयमा छलफल भइरहेको छ । यस्तो छलफल अर्को वर्ष गर्न नमिल्ने गरि हामीले काम गर्ने छौं ।’ उनले भने

उनका अनुसार कैलालीमा अहिलेसम्म भुमिहिन दलित आठ हजार नौ सय ७३, भुमिहिन सुकुम्वासी ११ हजार एक सय २३ र अव्यवस्थित बसोबासका एक लाख ३० हजार सात सय एक घरपरिवार रहेका छन् । उनले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका मुक्त कमैयाका समस्यालाई समाधान गर्नतर्फ आयोगले काम गरिरहेको बताए ।

कार्यक्रममा सहभागि मुक्त कमैया परिवारहरुले बसोबास गर्दै आएको ठाउँमा सरकारी संरचना बन्ने, वनभित्र, नदीको छेउछाउमा बसोबास गराउने लगायतका समस्याले कमैयाहरुले समस्या झेल्नुपरिरहेको बताएका छन् । उनीहरुले बसोबास गरिरहेको ठाउँमा जग्गाको व्यवस्थापन गर्नुपर्ने, मुक्त कमैयालाई जिविकोपार्जनका लागि रोजगारीको व्यवस्था, निशूल्क शिक्षा तथा स्वास्थ्यको व्यवस्था गरिनुपर्ने माग गरे ।

मुक्त कमैया मञ्चका इन्द्र चौधरीले मुक्त कमैयाको अवस्था, समस्या, समाधान लगायतका बारेमा प्रस्तुतिकरण गरेका थिए। कार्यक्रमको सहजिकरण वरिष्ठ पत्रकार मनमोहन स्वाँरले गरेका थिए ।

  • कमैयाका समस्या
बिहिबार, साउन १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप
भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

समाचार

सबै

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

रुखबाट लडेर एक महिलाको मृत्यु

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.