• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

केदारनाथ पहिरो : बेपत्ताको खोजी र उद्धारबारे सीमावर्ती जिल्लाका सुरक्षा निकायसँग समन्वय

  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित

कञ्चनपुर- भारत उत्तराखण्डको केदारनाथ मार्गमा पर्ने गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका नेपालीहरुको खोजी तथा उद्धारका लागि सीमावर्ती जिल्लाका सुरक्षा निकायमार्फत समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आवश्यक सूचना आदानप्रदानदेखि खोज, उद्धारका विषयमा जानकारी प्राप्त भइरहेको बताए ।

बिहीबार राति गौरीकुण्डामा गएको पहिरोमा परी तीन जना नेपालीको मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टी गरेका छन् ।गौरीकुण्डमा नेपालीहरुले पसल तथा होटेल सञ्चालन गरेका थिए । पहिरोले पसल र होटेल सबै बगाएर मन्दाकिनी नदीमा पुर्‍याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘अहिलेसम्म १३ जना बेपत्ता भएको भन्ने जानकारी आएको छ,’ प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘सीमावर्ती जिल्लाका डिएमसँग समन्वय भइरहेको छ, घटना भएको जिल्लाका डिएमसॅंग उहाँहरुले समन्वय गरिरहनुभएको छ ।’ उनका अनुसार दिल्लीस्थित नेपाली दूतावासमार्फत पनि आवश्यक समन्वय भइरहेको छ । प्रजिअ अधिकारीले गौरीकुण्डमा बेपत्ता भएका परिवारका आफन्त घटनास्थलतर्फ गएको विषयमा पनि जानकारी नआएको बताए ।

भारतको उत्तराखण्ड र हिमाञ्चल क्षेत्रमा लगातार बाढी पहिरोबाट ठूलो धनजनको क्षति भइरहेको छ । नेपालमा खेतीपातीको काम सकिएपछि नेपालीहरु रोजगारी खोज्दै हिमाञ्चलको सिमला र उत्तराखण्डको केदारनाथ लगायतका क्षेत्रमा गइरहेका छन् । पश्चिमी नाका गड्डाचौकीबाट दैनिक एक हजारको हाराहरीमा नेपालीहरु रोजगारीका लागि भारततर्फ गइरहेका गड्डाचौकीस्थित हेल्थ डेस्कका कर्मचारी दानसिंह बोहोराले बताए ।

२०७० मा पनि केदारनाथ र बद्रीनाथमा भीषण वर्षापछि बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको थियो । उक्त क्षेत्रमा नेपालीहरु भरियाको काम गर्छन् । उनीहरु वृद्धवृद्धाहरुलाई डोकोमा बोक्ने, तीर्थयात्रीका सामान ढुवानीलगायत कामदेखि गर्दै आएका छन् । कतिपयले होटेल र किराना पसल चलाएर बसेका छन् । पछिल्लो पटक गौरीकुण्डमा होटेल चलाएका परिवार नै पहिरोको चपेटामा परेका हुन् ।

यसैबीच, कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले शनिबार अबेर साँझसम्म घटनास्थलबाट कुनै पनि नेपाली कामदार यहाँको गड्डाचौकी सीमानाका भएर फर्केको जानकारी नभएको बताए । उनले सीमावर्ती क्षेत्रका भारतीय सुरक्षाकर्मीसँग समन्वय भइरहेको जानकारी दिए ।

 

  • केदारनाथ पहिरो
आइतबार, साउन २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.