• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

प्रादेशिक आयुर्वेद अस्पतालमा चिकित्सक अभाव

  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित

कैलाली सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको ५० शय्याको आयुर्वेद चिकित्सालयमा विशेषज्ञ चिकित्सकको अभाव रहेको छ। धनगढीको राजपुर क्षेत्रमा रहेको सो अस्पताल सञ्चालन भएको एक वर्ष बित्दा पनि विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ।

चिकित्सक नभएपछि उपचारका लागि आउने बिरामी सामान्य उपचार गरेर फर्किने गरेका छन्। सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, अछाम, डोटीबाट उपचार गर्न आउने बिरामीहरू सामान्य उपचार गरेर फर्किन बाध्य छन्।

दीर्घरोग सुगर, प्रेसर, बाथ, बाबासिर, हाइड्रोसिल, थाइराइड, हर्निया, पिनास, माइग्रेनलगायतका बिरामीलाई आयुर्वेदिक उपचार एकदमै लाभदायक हुने र आयुर्वेदिक औषधीले शरीरमा थप असर नगर्ने हुँदा उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्को छ। सो अस्पतालमा दैनिक दुई सयसम्म बिरामीहरू उपचार गर्न आउने गरेको अस्पतालका निमित्त निर्देशक सूर्य उपाध्यायले बताए ।

अस्पतालका लागि आवश्यक ल्याब उपकरण छन्। तर, सञ्चालनका लागि विशेषज्ञ चिकित्सक नहुँदा सबै सेवा दिन नसकेको उहाँले बताउनुभयो। एक बिघा १७ कट्ठा क्षेत्रफलमा फैलिएको यो अस्पताल ३७ करोड लागतमा निर्माण गरिएको हो।

सङ्घीय सरकारले अस्पताल निर्माण गरी गत वर्षको साउन २८ गते प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। गत वर्ष असोज ११ गते स्वास्थ्य शिविर सञ्चालन गरी एक हजारको निःशुल्क उपचार गरेर अस्पतालले सेवा सुरु गरेको निर्देशक उपाध्यायले बताए ।

धनगढीको प्रादेशिक चिकित्सालय पूर्ण रूपमा सञ्चालनका लागि एमडी चिकित्सकसहित ७० जना कर्मचारीको स्थायी दरबन्दी आवश्यक छ। नेपाल सरकारको नियम अनुसार ५० शøयाको अस्पताललाई २० जना चिकित्सक आवश्यक पर्ने गर्छ।

‘ओ एन्ड एम सर्भे’मा चिकित्सक, कविराज, स्टाफ नर्स, वैध तथा प्रशासनिक कर्मचारी गरेर ७० जना कर्मचारी प्रदेश सरकारलाई माग गरिएको अस्पतालका सूचना अधिकारी नरेश शाहीले बताए । चिकित्सालयमा हाल ३५ जना कर्मचारी मात्रै कार्यरत छन्।

तीमध्ये अस्थायी दरबन्दीका ३५ जना कर्मचारीबाट चिकित्सालय सञ्चालन भइरहेको छ। “अस्थायी दरबन्दी मात्र स्वीकृत भएको छ, स्थायी छैन। चिकित्सालयमा चार जना चिकित्सक, दुई जना स्टाफ नर्स र दुई अनमी चार जना कविराज र चार जना वैध छन्।

चिकित्सालयमा प्रयोगशाला, अल्ट्रासाउन्ड पूर्वकर्म पञ्चकर्म थेरापी, बाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षाघात र छालासम्बन्धी समस्या भएका बिरामीको पञ्चकर्म पूर्वकर्म आयुर्वेदिक पद्धतिअनुसार उपचार हुने गरेको निर्देशक उपाध्यायले बताए ।

भिडियो एक्सरे र आइपिडी सेवा भने चिकित्सकको अभावमा सञ्चालन हुन सकेको छैन। प्रदेश सरकारले कर्मचारीको स्थायी व्यवस्थापन गर्न सकेको छैन। प्रदेश सरकारले २३ वटा औषधी निःशुल्क रूपमा प्रदान गर्दै आएको छ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउदले कर्मचारी व्यवस्थापनमा केही प्रविधिक समस्या भएको र त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै चिकित्सक तथा कर्मचारी छनोट गरिने बताए । गोरखापत्रबाट

  • चिकित्सक अभाव
सोमबार, साउन २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ५ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.