• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १०, २०८३
☰
शनिबार, असोज १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

डडेल्धुरामा डिजेल, पेट्रोल सकियो तरकारी कुहियो

  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित

डडेल्धुरा- सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग भिमदत्त राजमार्ग एक साता सम्म सुचारु हुन नसक्दा पहाडी जिल्लाहरुमा डिजेल र पेट्रोलको अभाव भएको छ । पहाडको तरकारी निर्यात हुन नसक्दा कुहिएको छ । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा साउन २३ गते बिहान खसेको पहिरो र राजमार्ग भाँसिदा सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे हुदा यातायातका साधनहरु सञ्चान हुन सकेका छैनन् । यातायातका साधन सुचारु नहुदा डडेल्धुरा लगायत पहाडी जिल्लाहरुमा अहिले डिजेल र पेट्रेलको अभाव चुलिएको छ भने पहाडका किसानले उत्पादन गरेको तरकारी कुहिन थालेको छ । यहाँबाट तरकारी खरिद गरि तराई झरेका ट्रकहरुको समेत तरकारी कुहिएपछि खानीडाडा, बुढीतोलाक्षेत्रमा फालिएको ट्रक चालक दिपक भट्टले बताए ।

डडेल्धुरामा एक सातामा डिजेल र पेट्रोल बोक्ने ट्यांकरले दुई वटा पेट्रोल पम्पमा आठ पटक तेल आसोर्ने गर्दथे । चार पटक ट्यांकर आउदा ४८ हजार लीटर डिजल÷पट्रोल आउने गरेको अमरगढी नगरपालिका–१ स्थित सहस्श्रलिङ्ग बीरबेतार आयल स्टोरका सञ्चालक राजु ऐरले भने, हिजो सम्म डिजेल, पेट्रोल थियो साँझ सकियो । बाटो खुल्न सकेको छैन । यहाँ डिजेल पेट्रोलको अभाव भएको छ । उग्रतारा आयल स्टोरमा त सातामा सात आठ पटक सम्म तेल झार्ने गरेको उनले बताए । अहिले दुई वटै पम्प बन्द गरिएका छन ।

तराई पहाड जोड्ने राजगमार्ग अवरुद्ध भएपनि बुढीतोला माथि सात वटै जिल्ला सदरमुकामका सडक सुचारु नै रहेका छन । यहाँ यातायातका साधन ओहोर दोहोर गरिरहेका छन । केही ग्रामिण सडकहरुमा पनि यातायातका साधनहरु सुचारु नै रहेका छन । तर डिजेल, पेट्रोलको अभाव हुदा छोटो दुरीमा सञ्चालनमा रहेका यातायातका साधनहरु ठप्प हुने स्थितीको सिर्जना भएको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रा।लीका अध्यक्ष मान बहादुर साउले बताए ।

पहाडी जिल्लामा उत्पादन भएको तरकारी तराकाई जिल्ला निर्यात हुन नसक्दा कुहिन थालेको तरकारी व्यावसायीहरुको गुनासो छ । कतिपय तरकारी किसानका बारीमै कुहिन थालेको छ । अमरगढी नगरपालिका–७ पोखरा बजारका तरकारी व्यावसायी भक्त साहुले भने, किसानले बजारमा ल्याएको तरकारी पनि निर्यात हुन नसक्दा कुहिए पछि फाल्न बाध्य भएका छौ । निगुरो, काउली, बन्दा, खुर्सानी कुहिएपछि करिब २० कुन्टल तरकारी फालेको उनको भनाई छ । दैनिक जसो २० देखी ४० कुन्टल सम्म तरकारी तराई जिल्ला निर्यात गर्दै आउको उनले बताए ।

डडेल्धुरामा एक दर्जन बढी तरकारीका होलसेल व्यापारीहरु छन । उनीहरुले दैनिक रुपमा करिब दुई सय कुन्टल तरकारी तराईका जिल्ला निर्यात गर्दै आईरहेका थिए । डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्धिजराज भट्टले भने, एक साता यता तरकारीको व्यापार ठप्प जस्तै भएको छ । किसान ठूलो मर्कामा परेका छन । अन्य उपभोग्य वस्तु भने डडेल्धुरामा करिब तीन महिनालाई पुग्ने गरि व्यापारीका गोदामहरुमा मौजदात रहेको उनले बताए ।

  • तरकारी कुहियो
सोमबार, साउन २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न
विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप
रुखबाट लडेर एक महिलाको मृत्यु
कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

विवादपछि कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो

मुख्यमन्त्री भट्टले लगाए जापानिज इन्सेफलाइटिस रोगविरुद्धको खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.